उत्तर कोरियाले गयो बलिस्टिक क्षेप्यास्त्र प्रहार

वि.सं.२०७८ भदौ ३० बुधवार

काठमाडौं । भदौं ३० गते
उत्तर कोरियाले दक्षिण दुईवटा बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेको उत्तर कोरियाको सेनाले पुष्टि गरेको छ। उत्तर कोरियाले पूर्वी सागरमा उक्त बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेको हो ।
जापानले पनि केही कुरा प्रहार गरिएको र त्यो बलिस्टिक क्षेप्यास्त्र हुनसक्ने जनाएको छ।जापानका प्रधानमन्त्री योशिहिदे सुगाले क्षेप्यास्त्र प्रहारलाई अतिशयोक्तिू भन्दै त्यसले उक्त क्षेत्रमा शान्ति र सुरक्षालाई खतरामा परेको टिप्पणी गरेका छन्।
प्रकाशित समय : ०७:१० बजे