back

कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् आजको राशिफल

काठमाडौं । भदौ ३१ गते
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज शुभकार्यमा मन जाने योग रहेको छ भने लामो समयपछि आफन्तसँग भेटघाट हुने तथा शुभ कार्यमा सरिक भइनुका साथै शुभ समाचारले मन पनि प्रसन्न रहनेछ ।

बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज मनमा दुबिधा उत्पन्न हुने योग रहेको छ भने अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ने तथा सरकारी निकायको भय रहनेछ, आफन्तले पनि सकेको सहयोग गर्नेछन् ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आज कुनै कुराले मनमा शान्ति छाउनुका साथै समाजसेवामा मन लाग्ने योग रहेको छ भने वित्तिय संस्थाबाट सहयोग पाइने तथा स्वास्थ्यमा सजगता अपनाउनु पर्नेछ ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्ने योग रहेको छ भने लगनशीलताले कामहरू पनि अगाडि बढ्नेछन् ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज शुभकार्यको चर्चा चल्नुका साथै रमणीय र सुखद् यात्राको योग रहेको छ भने पार्टी तथा सेमिनारमा सहभागी भइने र प्रयत्न गरे फाइदा लिन सकिनेछ ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहने योग रहेको छ भने भूमिबाट लाभ रहने तथा नयाँ व्यक्तिसँग भेटघाट हुनुका साथै छोटो दुरीको लाभदायक यात्रा रहला ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज कला, साहित्यमा रुचि बढ्ने योग रहेको छ भने वैदेशिक कार्य अघि बढ्नुका साथै ठीक समयमा सही निर्णय लिन सकिने तथा घरजग्गाको कारोबारमा सफलता मिल्नेछ ।

बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज नयाँ ज्ञान सिक्ने मौका मिल्नुका साथै रोकिएको धन हात पर्ने योग रहेको छ भने धर्मकर्म तथा समाजसेवामा मन लाग्ने र आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज विपरीत वर्षप्रति आकर्षण बढ्ने योग रहेको छ भने राजनैतिक कार्यमा सफलता मिल्ने तथा वैदेशिक क्षेत्रको काम अघि बढ्ने र सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज सहकर्मीबाट विरोध आउने योग रहेको छ भने गलत निर्णय लिन पुगिनुका साथै यात्रामा मालसामान पनि हराउने तथा चोटपटकको भय छ सचेत रहनुहोला ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज बिनाप्रतिस्पर्धा फाइदा हुनुका साथै नसोचेको ठाउँबाट धनागम हुने तथा मनोरञ्जनमा सहभागिता भइने योग रहेको छ भने आर्थिक कारोबारमा सफलता पाइएला ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने योग रहेको छ भने महिला वर्गबाट विशेष सहयोग मिल्ने तथा शिक्षामा सफलता मिल्नुका साथै महत्त्वपूर्ण कामको थालनी हुनेछ ।


कतार फिफा विश्वकप: इरानलाई हराउँदै अमेरिका नकआउट चरणमा

कतार फिफा विश्वकप: इरानलाई हराउँदै अमेरिका नकआउट चरणमा

वि.सं.२०७९ मंसिर १४ बुधवार ०३:३९

काठमाडौं, १४ मंसिर ।क्रिस्टियन पुलिसिकको निर्णायक खेलमा इरानलाई १–० अन्तरले...

तत्काल वाम गठबन्धनको सरकार बन्ने सम्भावना छैन – माधव नेपाल

तत्काल वाम गठबन्धनको सरकार बन्ने सम्भावना छैन – माधव नेपाल

वि.सं.२०७९ मंसिर १३ मंगलवार ११:०२

काठमाडौं, १३ मंसिर।  नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले तत्काल...

स्वतन्त्र पार्टीमाथि ओलीको कटाक्ष : अमेरिकन पार्टीको हुबहु चुनाव चिन्ह यता कसरी आयो ?

स्वतन्त्र पार्टीमाथि ओलीको कटाक्ष : अमेरिकन पार्टीको हुबहु चुनाव चिन्ह यता कसरी आयो ?

वि.सं.२०७९ मंसिर १३ मंगलवार १०:५६

काठमाडौं, १३ मंसिर । एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र...

कांग्रेसमा प्रधानमन्त्री दाबी गर्ने संख्या बढेपछि अगाडि सरेनन् प्रचण्ड र माधव नेपाल

कांग्रेसमा प्रधानमन्त्री दाबी गर्ने संख्या बढेपछि अगाडि सरेनन् प्रचण्ड र माधव नेपाल

वि.सं.२०७९ मंसिर १३ मंगलवार १०:५३

काठमाडौं, १३ मंसिर।  प्रतिनिधिसभा निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ...

थापाथलीका सुकुम्वासीमाथि बल प्रयोग गर्नु  उचित होइन –अध्यक्ष ओली

थापाथलीका सुकुम्वासीमाथि बल प्रयोग गर्नु  उचित होइन –अध्यक्ष ओली

वि.सं.२०७९ मंसिर १३ मंगलवार १०:१९

काठमाडौं, १३ मंसिर।  एमालेका अध्यक्ष केपी शर्मा ओलीले थापाथलीका सुकुम्वासीमाथि बल...

स्याङ्जा र बाजुराकाे मतगणनाकाे माग गर्दै कांग्रेसले गरायो आयोगको ध्यानाकर्षण

स्याङ्जा र बाजुराकाे मतगणनाकाे माग गर्दै कांग्रेसले गरायो आयोगको ध्यानाकर्षण

वि.सं.२०७९ मंसिर १३ मंगलवार ०९:२४

काठमाडौं, १३ मंसिर ।  नेपाली कांग्रेसले रोकिएको स्याङ्जा र बाजुराको...