back

गठबन्धनले संसद र सरकारको हुर्मत दुई महिनामै लिइसकेको शंकर पोखरेलको भनाई

काठमाडौं । भदौं ३१ गते
गठबन्धनले संसद र सरकारको हुर्मत दुई महिनामै लिइसकेको लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री एवम् एमाले नेता शंकर पोखरेलले बताउनु भएको छ ।

आज समाजिक सञ्जाल मार्फत आफ्नो धारणा राख्दै उहाँले गठबन्धन बनाएर एमाले सिध्याउछौँ भन्नेहरुले चुनाव घोषणा गरे हुने उल्लेख गर्नु भएको छ । पूर्व मुख्यमन्त्री पोखरेलले एमाले त्यसलाई सामना गर्न तयार रहेको बताउनु भएको छ ।

संसदको विघटन चुनावका भएको बताउँदै पुर्व मुख्यमन्त्री पोखरेलले संसदीय लोकतन्त्रको अन्त्यका लागि नभएको स्पष्ट पार्नु भएको छ । पुर्व मुख्यमन्त्री पोखरेलले परमादेशी गठबन्धन सरकार सत्तास्वार्थमा लिप्त भएकाले मुलुकमा ुबजेट होलिडेुको संकट निम्तिएको होस गर्न नसकेको भन्दै व्यङ्य गर्नु भएको छ ।


लुम्बिनी प्रदेश सरकारका कर्मचारी आन्दोलित : हतारमा मन्त्रालय दाङ सारिए जाँदैनौँ

लुम्बिनी प्रदेश सरकारका कर्मचारी आन्दोलित : हतारमा मन्त्रालय दाङ सारिए जाँदैनौँ

वि.सं.२०७९ मंसिर १४ बुधवार ०८:२१

बुटवल। लुम्बिनी प्रदेश सरकारले अस्थायी मुकाम बुटवलबाट केही मन्त्रालयहरु दाङ...

इन्द्र चौधरीले ल्याए ‘नयाँ बनपाले’ चित्रकथा

इन्द्र चौधरीले ल्याए ‘नयाँ बनपाले’ चित्रकथा

वि.सं.२०७९ मंसिर १४ बुधवार ०७:५९

काठमाडौं । सञ्चारकर्मीसमेत रहेका रंगकर्मी इन्द्र चौधरीको बालकथा ‘नयाँ बनपाले’...

पत्रकार किशोर नेपाललाई सामाजिक सञ्जालका सबै माध्यमबाट वञ्चित गरिएकोमा पत्रकार महासंघको आपत्ति

पत्रकार किशोर नेपाललाई सामाजिक सञ्जालका सबै माध्यमबाट वञ्चित गरिएकोमा पत्रकार महासंघको आपत्ति

वि.सं.२०७९ मंसिर १४ बुधवार ०७:४७

  काठमाडौं, १४ मंसिर।  नेपाल पत्रकार महासंघले पूर्वसभापति किशोर नेपालले...

 बाँकी मतदान केन्द्रमा भोट हालेर एकीकृत समाजवादीलाई राष्ट्रिय पार्टी बनाऔं–हिमाल शर्मा

 बाँकी मतदान केन्द्रमा भोट हालेर एकीकृत समाजवादीलाई राष्ट्रिय पार्टी बनाऔं–हिमाल शर्मा

वि.सं.२०७९ मंसिर १४ बुधवार ०७:३०

काठमाडौं, १४ मंसिर। प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ मतगणना जारी छ ।...

अरबाज खान र जर्जियाको ब्रेकअप

अरबाज खान र जर्जियाको ब्रेकअप

वि.सं.२०७९ मंसिर १४ बुधवार ०६:२९

मुम्बई, १४ मंसिर । बलिउड अभिनेता, निर्देशक तथा निर्माता अरबाज...

चीनको आणविक हतियार सन् २०३५ सम्ममा तीन गुणा बढी हुनेछ– अमेरिका

चीनको आणविक हतियार सन् २०३५ सम्ममा तीन गुणा बढी हुनेछ– अमेरिका

वि.सं.२०७९ मंसिर १४ बुधवार ०५:३२

काठमाडौं, १४ मंसिर । चीनको आणविक हतियार सन् २०३५ सम्ममा...