back

महिलामा हुनुपर्ने ३२ लक्षणहरु, के–के हुन जान्नुहोस्

काठमाडौ । असोज १ गते
हिन्दु धार्मिक परम्पराअनुसार विवाहका बेला बर(बधुको चिना मिलाउँदा महिलामा हुने लक्षणलाई विशेष ध्यान दिइन्छ । खासगरी ३२ गुण भएकी युवती सर्वश्रेष्ठ मानिन्छन् । धर्मशास्त्रमा ‘३२ गुणले सम्पन्न’ नारीका बारे उल्लेख गरिएको हुन्छ ।

महिलनामा हुनु पर्ने ३२ लक्षणहरु यी हुन् –

१ चमक्क चम्किने केश हुनु ।
२ हातका औँला लामा–लामा हुनु ।
३ दुढ आत्मविश्वास हुनु ।

४ छाला नरम हुनु र वृद्धावस्थामा पनि युवाको जस्तै तेज हुनु ।
५ शरीरमा विभिन्न सात सुगन्ध हुनु ।
६ हरिणका जस्ता फिला हुनु ।

७ गुप्ताङगहरु गुप्त रहनु ।
८ शरीरको माथिल्लो भाग सलक्क मिलेको हुनु ।
९ शरीरका सम्पुर्ण अङगहरु सुगठित हुनु ।

१ काँध पुष्ट, चौडा र गोलो हुनु ।
११ पाखुरा राम्ररी फर्कने हुनु ।
१२ पाखुरा लामा हुनु ।

१३ सम्पुर्ण शरीर तेजोमय हुनु ।
१४ शंख समान घाँटी हुनु ।
१५ अरुलाई चाडै प्रभावमा पार्न सक्ने क्षमता हुनु ।

१६ ३२ वटा दाँत हुनु ।
१७ चम्किला र टमक्क जोडिएका दाँत हुनु ।
१८ समान मिलेका दाँत हुनु ।

१९ बंगारा स्वच्छ र सुन्दर हुनु ।
२० जिब्रो लामो हुनु ।
२१ विभिन्न सानोभन्दा सानो स्वाद लिने शक्ति हुनु ।

२२ पातलो ९सुरिलो० स्वर हुनु ।
२३ बिभिन्न विषयमा ज्ञानको चासो राख्ने बानी हुनु ।
२४ कुरा (बाचा)मा अडिक रहनु ।

२५ आँखीभौँका बीच रौँकै कोमल र सूक्ष्म रेखा हुनु ।
२६ मिलेको कपाल हुनु ।
२७ अल्छी नहुनु ।

२८ सोझो र सिंहको जस्तो चिउँडो हुनु ।
२९ शरीरमा धेरै र परस्पर टाँसिएका नरम र दाहिनेतिर घुमेका रौँ हुनु ।
३० पद्मासनमा बस्दा वृत्ताकार ९गोलो० आसनमा हुनु ।

३१ स्वभाव लज्जालु हुनु ।
३२ औलाका कापमा छाला विशेष बढी र जोड्दा टम्म मिलेका हुनु ।


तत्काल वाम गठबन्धनको सरकार बन्ने सम्भावना छैन – माधव नेपाल

तत्काल वाम गठबन्धनको सरकार बन्ने सम्भावना छैन – माधव नेपाल

वि.सं.२०७९ मंसिर १३ मंगलवार ११:०२

काठमाडौं, १३ मंसिर।  नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले तत्काल...

स्वतन्त्र पार्टीमाथि ओलीको कटाक्ष : अमेरिकन पार्टीको हुबहु चुनाव चिन्ह यता कसरी आयो ?

स्वतन्त्र पार्टीमाथि ओलीको कटाक्ष : अमेरिकन पार्टीको हुबहु चुनाव चिन्ह यता कसरी आयो ?

वि.सं.२०७९ मंसिर १३ मंगलवार १०:५६

काठमाडौं, १३ मंसिर । एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र...

कांग्रेसमा प्रधानमन्त्री दाबी गर्ने संख्या बढेपछि अगाडि सरेनन् प्रचण्ड र माधव नेपाल

कांग्रेसमा प्रधानमन्त्री दाबी गर्ने संख्या बढेपछि अगाडि सरेनन् प्रचण्ड र माधव नेपाल

वि.सं.२०७९ मंसिर १३ मंगलवार १०:५३

काठमाडौं, १३ मंसिर।  प्रतिनिधिसभा निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ...

थापाथलीका सुकुम्वासीमाथि बल प्रयोग गर्नु  उचित होइन –अध्यक्ष ओली

थापाथलीका सुकुम्वासीमाथि बल प्रयोग गर्नु  उचित होइन –अध्यक्ष ओली

वि.सं.२०७९ मंसिर १३ मंगलवार १०:१९

काठमाडौं, १३ मंसिर।  एमालेका अध्यक्ष केपी शर्मा ओलीले थापाथलीका सुकुम्वासीमाथि बल...

स्याङ्जा र बाजुराकाे मतगणनाकाे माग गर्दै कांग्रेसले गरायो आयोगको ध्यानाकर्षण

स्याङ्जा र बाजुराकाे मतगणनाकाे माग गर्दै कांग्रेसले गरायो आयोगको ध्यानाकर्षण

वि.सं.२०७९ मंसिर १३ मंगलवार ०९:२४

काठमाडौं, १३ मंसिर ।  नेपाली कांग्रेसले रोकिएको स्याङ्जा र बाजुराको...

उठिवासको त्रासमा थापाथली : रातभर जाग्राम, दिनभर धर्नामा

उठिवासको त्रासमा थापाथली : रातभर जाग्राम, दिनभर धर्नामा

वि.सं.२०७९ मंसिर १३ मंगलवार ०९:१६

काठमाडौं, १३ मंसिर ।  सोमबार दिउँसो काठमाडौं महानगरेको टोली डोजरसहित...