back

कस्तो रहने छ,आजको तपाईको दिन ?

मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज भाग्यले विभिन्न अवसर जुराउने योग रहेको छ भने मनमा शान्ति छाउने तथा कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नुका साथै घरमा अतिथिको आगमन हुनेछ ।

बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज जोश जाँगर र हिम्मत बढ्ने योग रहेको छ भने धर्मकर्म तथा समाजसेवामा मन लाग्ने तथा इच्छा र आकाङ्क्षा पूर्ण हुनुका साथै शुभकार्यको चर्चा पनि चल्नेछ ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आज काम गर्दा अपजस आइलाग्न सक्छ भने विवादसमेत सिर्जना हुने योग रहेको छ भने अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ने तथा वैदेशिक क्षेत्र पनि कमजोर रहला ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज बिनाप्रतिस्पर्धा फाइदा हुने योग रहेको छ भने पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भइनुका साथै बौद्धिक विकास हुने तथा धार्मिक यात्राको योग पनि छ ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज धर्म, कर्ममा मन लाग्ने योग रहेको छ भने आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने तथा कसैलाई सन्तान लाभ हुने तथा एउटै कामबाट दोहोरो लाभ मिल्नेछ ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज आफन्त वा इष्टमित्र संग पुनर्मिलन हुनुका साथै प्रेम र दाम्पत्य जीवन सुखमय हुने योग रहेको छ भने नयाँ वस्त्र, अलङ्कारको प्राप्ति पनि हुनेछ ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज कुनै कुराले मनमा शान्ति छाउने योग रहेको छ भने कूटनीतिक नियोगको सहयोग मिल्नुका साथै कार्यमा सफलता पाइने तथा दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।

बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज पारिवारिक सुख एवं सहयोग मिल्नुका साथै आँटेको र ताकेको कार्य पुरा हुने र अधुरा कार्य पूरा हुने तथा रमाइलो यात्राको योग रहेको छ ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज मङ्गल र शुभकार्यको चर्चा चल्ने योग रहेको छ भने नजिकको व्यक्तिबाट कार्य पुरा हुनुका साथै प्रेमीको सहयोग पाइने तथा विश्वास गरेकाले साथ पनि दिनेछन् ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज आफ्नो इच्छानुसार समय बिताउने अवसर जुर्ने योग रहेको छ भने आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज टाउको एवं आँखा दुख्ने तथा रुघा लाग्ने जस्ता समस्याले सताउनुका साथै सरकारी निकायको भय रहने तथा महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज चलाखीपूर्ण बोलीले काम बन्ने योग रहेको छ भने बन्धु बान्धवबाट सहयोग मिल्ने तथा स्वास्थ्य राम्रो रहनेछ भने परिवारको खुसीका निम्ति केही खर्च हुनसक्छ ।


कांग्रेस प्रतिपक्षमै बसेर सरकारलाई खबरदारी गर्छ–शेखर कोइराला

कांग्रेस प्रतिपक्षमै बसेर सरकारलाई खबरदारी गर्छ–शेखर कोइराला

वि.सं.२०७९ माघ २३ सोमवार ११:०१

काठमाडौं, माघ २३ गते । काङ्ग्रेस सरकारमा सहभागी नहुने नेपाली...

प्रधानमन्त्री दाहाललाई थप दुई मन्त्रालयको कार्यभार

प्रधानमन्त्री दाहाललाई थप दुई मन्त्रालयको कार्यभार

वि.सं.२०७९ माघ २३ सोमवार १०:२१

काठमाडौं, माघ २३ गते ।राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टीका...

प्राथमिकताका आधारमा सञ्चारसम्बन्धी कानुनलाई मूर्तरूप दिइने छ–मन्त्री शर्मा

प्राथमिकताका आधारमा सञ्चारसम्बन्धी कानुनलाई मूर्तरूप दिइने छ–मन्त्री शर्मा

वि.सं.२०७९ माघ २३ सोमवार ०९:५४

काठमाडौं, माघ २३ गते ।सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा...

गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच अभिवृद्धि गर्न सरकार लागिपरेको छ –स्वास्थ्यमन्त्री गिरी

गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच अभिवृद्धि गर्न सरकार लागिपरेको छ –स्वास्थ्यमन्त्री गिरी

वि.सं.२०७९ माघ २३ सोमवार ०९:३६

काठमाडौं, माघ २३ गते । सबै नागरिकमा गुणस्तरीय स्वास्थ्य सेवाको...

राष्ट्रियसभाको आजको बैठकबाट तीन विधेयक पारित

राष्ट्रियसभाको आजको बैठकबाट तीन विधेयक पारित

वि.सं.२०७९ माघ २३ सोमवार ०९:११

काठमाडौं, माघ २३ गते । राष्ट्रियसभाको आजको बैठकले ‘अनुगमन तथा...

टर्कीमा भूकम्पः प्रधानमन्त्रीद्वारा दुःख व्यक्त, नेपाली सुरक्षित रहेको एनआरएनएद्वारा जानकारी

टर्कीमा भूकम्पः प्रधानमन्त्रीद्वारा दुःख व्यक्त, नेपाली सुरक्षित रहेको एनआरएनएद्वारा जानकारी

वि.सं.२०७९ माघ २३ सोमवार ०८:००

काठमाडौं, माघ २३ गते । टर्कीमा आएको भूकम्पमा परी दर्जनौँ...