back

कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् आजको राशिफल

काठमाडौं । असोज ३ गते
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज ठीक समयमा सही निर्णय लिन सकिने योग रहेको छ भने राजनैतिक क्षेत्रमा सफलता मिल्ने तथा व्यापार व्यवसायमा सफलता मिल्नुका साथै लाभदायक यात्रा हुनेछ ।

बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज महत्त्वपूर्ण कामको थालनी हुने योग रहेको छ भने परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइने तथा सामाजिक क्षेत्रमा सफलता मिल्नुका साथै शुभ कार्यको चर्चा चल्नेछ ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आज धैर्य एवं लगनशीलताले अवसर दिलाउने योग रहेको छ भने नयाँ ज्ञान सिक्ने मौका मिल्नुका साथै आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ने तथा प्रेम सम्बन्ध कसिलो हुनेछ ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज स्वास्थ्यमा खर्च बढ्ने योग रहेको छ भने यात्रामा मालसामान हराउनुका साथै सानातिना समस्यामा अल्झनुपर्ने तथा शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
शुभारम्भको चर्चा चल्ने योग रहेको छ भने नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने तथा सांस्कृतिक क्षेत्रमा रुचि बढ्ने र धार्मिक कार्यमा सहभागी भइनेछ ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज भाग्यले विभिन्न अवसर जुराउने योग रहेको छ भने प्रेम सम्बन्ध कसिलो हुनुका साथै मनमा शान्ति र अनुहारमा कान्ति छाउने तथा घरमा अतिथिको आगमन हुनेछ ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज भाग्यले विभिन्न अवसर जुराउने योग रहेको छ भने मनमा शान्ति र अनुहारमा कान्ति छाउनुका साथै कला, साहित्यमा रुचि बढ्ने तथा घरमा अतिथिको आगमन हुनेछ ।

बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज स्वास्थ्य सम्बन्धी चिन्ता बढ्ने योग रहेको छ भने साझेदारी काममा उल्झन आउने तथा बन्न लागेको काम बिग्रिनुका साथै सामान हराउने वा चोरी हुने सम्भावना छ ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज नयाँ कार्यको सुरुवात गर्न सकिनुका साथै अरुलाई प्रभावित पारेर काम बन्ने तथा न्यायिक कार्यमा सफलता मिल्ने योग रहेको छ भने व्यापारमा मनग्ये धनलाभ हुनेछ ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज भाग्यले विभिन्न अवसर जुराउने योग रहेको छ भने धर्मकर्म तथा समाजसेवामा मन लाग्नुका साथै नयाँ काम सुरु गर्ने तथा चलाखीपूर्ण बोलीले सङ्कल्प सिद्ध हुनेछ ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहने योग रहेको छ भने साथीभाइले पनि राम्रै सहयोग जुटाउने तथा कहीँकतैबाट कुनै उपहार पनि प्राप्त होला ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज रोकिएका काम पुनः सुरु हुने योग रहेको छ भने आर्थिक कारोबारमा सफलता पाइने तथा महिला वा मित्रबाट विशेष सहयोग मिल्नुका साथै लाभदायक यात्रा होला ।

 


६३ प्रतिशतले बढ्यो हिमालयन एभरेष्ट इन्स्योरेन्सको नाफा

६३ प्रतिशतले बढ्यो हिमालयन एभरेष्ट इन्स्योरेन्सको नाफा

वि.सं.२०८० माघ २६ शुक्रवार ०५:५२

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८०–८१ को...

राष्ट्रिय प्रजातन्त्र दिवस भव्यताका साथ मनाउन प्रधानमन्त्री दाहालको निर्देशन

राष्ट्रिय प्रजातन्त्र दिवस भव्यताका साथ मनाउन प्रधानमन्त्री दाहालको निर्देशन

वि.सं.२०८० माघ २६ शुक्रवार ०५:००

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय प्रजातन्त्र दिवस भव्यताका साथ...

न्याय सेवा आयोगद्वारा ४३ जिल्ला न्यायाधीशका लागि आवेदन माग

न्याय सेवा आयोगद्वारा ४३ जिल्ला न्यायाधीशका लागि आवेदन माग

वि.सं.२०८० माघ २६ शुक्रवार ०४:५०

काठमाडौं । न्याय सेवा आयोगले ४३ जना जिल्ला न्यायाधीशका लागि...

बढ्यो नागरिक लगानी कोषको नाफा, प्रतिशेयर आम्दानी कति ?

बढ्यो नागरिक लगानी कोषको नाफा, प्रतिशेयर आम्दानी कति ?

वि.सं.२०८० माघ २६ शुक्रवार ०४:४३

काठमाडौं । नागरिक लगानी कोष (CIT) ले चालु आर्थिक वर्षको...

फिल्म ‘१२ वी फेल’ एकपटक पुनः चर्चामा, ग्लोबल आइएमडीबीको ५० औं नम्बरमा

फिल्म ‘१२ वी फेल’ एकपटक पुनः चर्चामा, ग्लोबल आइएमडीबीको ५० औं नम्बरमा

वि.सं.२०८० माघ २६ शुक्रवार ०४:३६

काठमाडौं । भारतीय अभिनेता विक्रान्त मेसी मेधा शंकर स्टारर फिल्म...

नेपाल प्रहरीले माग्यो ठूलो संख्यामा रिक्त पदपूर्तिका लागि दरखास्त

नेपाल प्रहरीले माग्यो ठूलो संख्यामा रिक्त पदपूर्तिका लागि दरखास्त

वि.सं.२०८० माघ २६ शुक्रवार ०४:२६

काठमाडौं । नेपाल प्रहरीले ठूलो संख्यामा रिक्त पदपूर्तिका लागि आवेदन...