संविधान दिवसः राजतन्त्र पुनःस्थापनाको माग गर्दै प्रदर्शन

वि.सं.२०७८ असोज ३ आइतवार

प्रेस चौतारा । संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा आज देशभर संविधान दिवस मनाइरहेको वेला राजावादीहरूले राजतन्त्र पुनःस्थापनाको माग गर्दै प्रदर्शन गरेका छन् । अझै पनि मधेसवादी दलहरूमा संविधानप्रति असन्तुष्टिहरू कायम नै रहेका छन् ।
मधेसवादी दलहरू अझै पनि मधेस आन्दोलनका मुद्दाहरू सम्बोधन गर्नका लागि संशोधनको माग गरिरहेका छन् । आजका दिनलाई उनीहरूले ‘कालो दिवस’ को रूपमा पनि मनाइरहेका छन् । अर्कोतर्फ राजा आन्दोलनका मुद्दाहरू सम्बोधन गर्नका लागि संशोधनको माग गरिरहेका छन् । आजका दिनलाई उनीहरूले ‘कालो दिवस’ को रूपमा पनि मनाइरहेका छन् । अर्कोतर्फ राजावादीहरूले पनि आज राजतन्त्र पुनःस्थापनाको माग गर्दै प्रदर्शन गरेका छन् । राजधानीमा आयोजित प्रदर्शनमा राजावादीहरूले ‘राजा आऊ, देश बचाऊ’ भन्दै नारासमेत लगाएका छन् ।
प्रकाशित समय : ११:३८ बजे