कस्तो रहला आजको तपाईको दिन ?

वि.सं.२०७८ असोज ४ सोमवार

कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् आजको राशिफल
काठमाडौं । असोज ४ गते
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज इच्छा र आकाङ्क्षा पूर्ण हुने योग रहेको छ भने पठनपाठनमा प्रगति हुने तथा नजिकको मित्रसँग भेटघाट हुने तथा दिनको उत्तरार्धमा केही धन खर्च बढ्नेछ ।
बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज नयाँ र शुभ समाचार सुन्न पाइने योग रहेको छ भने प्यारो साथी सँग भेट हुनुका साथै नयाँ कार्यको थालनी हुने तथा राजनीतिक कार्यमा सफलता मिल्नेछ ।
मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आज आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुने योग रहेको छ भने शुभकार्यको चर्चा चल्ने तथा मनमा उत्साहका साथै बोली बिक्ने समय छ ।
कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो० सम्पत्ति हराउने वा नष्ट हुनुका साथै अरुको भर पर्दा धोका पाइने तथा राजनैतिक कार्यमा बाधा आउने र सानातिना समस्यामा अल्झिनुपर्ने हुन्छ ।
सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज मित्रबाट सहयोग मिल्ने योग रहेको छ भने मनमा हर्ष, उमङ्ग र उत्साह छाउने तथा विशिष्ट व्यक्तिको सहयोग पाइनुका साथै शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ ।
कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज अरुलाई प्रभावित पारेर काम बन्ने योग रहेको छ भने कार्य सम्पादनमा सहजता मिल्ने तथा पराक्रम बढ्नुका साथै शरीर पनि स्वस्थ रहनुका साथै प्यारो साथी सँग भेट होला ।
तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज इष्टमित्र एवं साथीभाइहरूसँग भेटघाट हुने योग रहेको छ भने चिताएको कामले तीव्रता लिने तथा कार्य सम्पादनमा सहजता मिल्नुका साथै आस्थामा पनि वृद्धि होला ।
बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज आँटेको र ताकेको कार्य पुरा हुने योग रहेको छ भने कूटनीतिक नियोगको सहयोग मिल्नुका साथै प्रेममा मधुरता छाउने तथा साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ ।
धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेयोग रहेको छ भने कहीँकतैबाट कुनै उपहार प्राप्त हुनुका साथै नयाँ कार्यको सुरुवात गर्न सकिनेछ ।
मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नुका साथै महिला वा नजिकैको मित्रबाट साथ र सहयोग मिल्ने योग रहेको छ भने शैक्षिक क्षेत्रमा पनि सफलता मिल्नेछ ।
धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनुका साथै योग रहेको छ भने कहीँकतैबाट कुनै उपहार प्राप्त हुने तथा नयाँ कार्यको सुरुवात गर्न सकिनेछ ।
मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने योग रहेको छ भने महिला वा नजिकैको मित्रबाट साथ र सहयोग मिल्ने तथा शैक्षिक क्षेत्रमा पनि सफलता मिल्नेछ ।
कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज आकस्मिक धन लाभ हुने र मनमा शान्ति छाउने योग रहेको छ भने मनोरञ्जनमा सहभागिता भइनुका साथै नयाँ कार्यको प्रारम्भ गर्न सकिनेछ ।
मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज महत्त्वपूर्ण अवसर गुम्ने योग रहेको छ भने मानसिक चिन्ता बढ्ने तथा दाम्पत्य जीवनमा मतभेद भएपनि माया एवं समझदारीको भने कायम रहनेछ ।
प्रकाशित समय : ०१:४० बजे