back

कस्तो रहला आजको तपाईको दिन ?

कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् आजको राशिफल

काठमाडौं । असोज ४ गते
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज इच्छा र आकाङ्क्षा पूर्ण हुने योग रहेको छ भने पठनपाठनमा प्रगति हुने तथा नजिकको मित्रसँग भेटघाट हुने तथा दिनको उत्तरार्धमा केही धन खर्च बढ्नेछ ।

बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज नयाँ र शुभ समाचार सुन्न पाइने योग रहेको छ भने प्यारो साथी सँग भेट हुनुका साथै नयाँ कार्यको थालनी हुने तथा राजनीतिक कार्यमा सफलता मिल्नेछ ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आज आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुने योग रहेको छ भने शुभकार्यको चर्चा चल्ने तथा मनमा उत्साहका साथै बोली बिक्ने समय छ ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो० सम्पत्ति हराउने वा नष्ट हुनुका साथै अरुको भर पर्दा धोका पाइने तथा राजनैतिक कार्यमा बाधा आउने र सानातिना समस्यामा अल्झिनुपर्ने हुन्छ ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज मित्रबाट सहयोग मिल्ने योग रहेको छ भने मनमा हर्ष, उमङ्ग र उत्साह छाउने तथा विशिष्ट व्यक्तिको सहयोग पाइनुका साथै शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज अरुलाई प्रभावित पारेर काम बन्ने योग रहेको छ भने कार्य सम्पादनमा सहजता मिल्ने तथा पराक्रम बढ्नुका साथै शरीर पनि स्वस्थ रहनुका साथै प्यारो साथी सँग भेट होला ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज इष्टमित्र एवं साथीभाइहरूसँग भेटघाट हुने योग रहेको छ भने चिताएको कामले तीव्रता लिने तथा कार्य सम्पादनमा सहजता मिल्नुका साथै आस्थामा पनि वृद्धि होला ।

बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज आँटेको र ताकेको कार्य पुरा हुने योग रहेको छ भने कूटनीतिक नियोगको सहयोग मिल्नुका साथै प्रेममा मधुरता छाउने तथा साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेयोग रहेको छ भने कहीँकतैबाट कुनै उपहार प्राप्त हुनुका साथै नयाँ कार्यको सुरुवात गर्न सकिनेछ ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नुका साथै महिला वा नजिकैको मित्रबाट साथ र सहयोग मिल्ने योग रहेको छ भने शैक्षिक क्षेत्रमा पनि सफलता मिल्नेछ ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनुका साथै योग रहेको छ भने कहीँकतैबाट कुनै उपहार प्राप्त हुने तथा नयाँ कार्यको सुरुवात गर्न सकिनेछ ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने योग रहेको छ भने महिला वा नजिकैको मित्रबाट साथ र सहयोग मिल्ने तथा शैक्षिक क्षेत्रमा पनि सफलता मिल्नेछ ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज आकस्मिक धन लाभ हुने र मनमा शान्ति छाउने योग रहेको छ भने मनोरञ्जनमा सहभागिता भइनुका साथै नयाँ कार्यको प्रारम्भ गर्न सकिनेछ ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज महत्त्वपूर्ण अवसर गुम्ने योग रहेको छ भने मानसिक चिन्ता बढ्ने तथा दाम्पत्य जीवनमा मतभेद भएपनि माया एवं समझदारीको भने कायम रहनेछ ।

 


कांग्रेस प्रतिपक्षमै बसेर सरकारलाई खबरदारी गर्छ–शेखर कोइराला

कांग्रेस प्रतिपक्षमै बसेर सरकारलाई खबरदारी गर्छ–शेखर कोइराला

वि.सं.२०७९ माघ २३ सोमवार ११:०१

काठमाडौं, माघ २३ गते । काङ्ग्रेस सरकारमा सहभागी नहुने नेपाली...

प्रधानमन्त्री दाहाललाई थप दुई मन्त्रालयको कार्यभार

प्रधानमन्त्री दाहाललाई थप दुई मन्त्रालयको कार्यभार

वि.सं.२०७९ माघ २३ सोमवार १०:२१

काठमाडौं, माघ २३ गते ।राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टीका...

प्राथमिकताका आधारमा सञ्चारसम्बन्धी कानुनलाई मूर्तरूप दिइने छ–मन्त्री शर्मा

प्राथमिकताका आधारमा सञ्चारसम्बन्धी कानुनलाई मूर्तरूप दिइने छ–मन्त्री शर्मा

वि.सं.२०७९ माघ २३ सोमवार ०९:५४

काठमाडौं, माघ २३ गते ।सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा...

गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच अभिवृद्धि गर्न सरकार लागिपरेको छ –स्वास्थ्यमन्त्री गिरी

गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच अभिवृद्धि गर्न सरकार लागिपरेको छ –स्वास्थ्यमन्त्री गिरी

वि.सं.२०७९ माघ २३ सोमवार ०९:३६

काठमाडौं, माघ २३ गते । सबै नागरिकमा गुणस्तरीय स्वास्थ्य सेवाको...

राष्ट्रियसभाको आजको बैठकबाट तीन विधेयक पारित

राष्ट्रियसभाको आजको बैठकबाट तीन विधेयक पारित

वि.सं.२०७९ माघ २३ सोमवार ०९:११

काठमाडौं, माघ २३ गते । राष्ट्रियसभाको आजको बैठकले ‘अनुगमन तथा...

टर्कीमा भूकम्पः प्रधानमन्त्रीद्वारा दुःख व्यक्त, नेपाली सुरक्षित रहेको एनआरएनएद्वारा जानकारी

टर्कीमा भूकम्पः प्रधानमन्त्रीद्वारा दुःख व्यक्त, नेपाली सुरक्षित रहेको एनआरएनएद्वारा जानकारी

वि.सं.२०७९ माघ २३ सोमवार ०८:००

काठमाडौं, माघ २३ गते । टर्कीमा आएको भूकम्पमा परी दर्जनौँ...