back

आजदेखि कोरोना विरुद्धको खोप अभियान सुरु हुँदै

काठमाडौं । असोज ४ गते
चीनबाट ४४ लाख भेरोसेल खोप आएपछि आजदेखि पुनः कोरोना विरुद्धको खोप अभियान सुरु हुने भएको छ। आजबाट केही जिल्लाहरुमा पहिलो मात्रा र काठमाडौंमा भेरोसेलको दोस्रोमात्रा खोप लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौंमा पहिलोमात्रा लगाएका २ लाख ४० हजार नागरिकलाई दोस्रो मात्राको खोप दिइने छ।यस्तै, काठमाडौँ, ललितपुर, भक्तपुर, मकवानपुर, रामेछाप, सर्लाही र अछामका ४० वर्ष माथिका खोप लगाउन बाँकी सबै नागरिक र १८ वर्षमाथिका खोप लगाउन छुटेका विद्यार्थीलाई खोप दिइने छ ।

मनाङ, मुस्ताङ र रुकुमपूर्व बाहेकका बाँकी जिल्लामा भने ३५ वर्षमाथिका खोप लगाउन बाँकी सबै नागरिक र १८ वर्षमाथिका खोप लगाउन छुटेका विद्यार्थीलाई खोप दिइने छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज देखि निरन्तर १९ दिनसम्म खोप अभियान चल्ने छ।

अहिले खोप लगाएका सम्पूर्णलाई कात्तिकको ४ गतेदेखि दोस्रो मात्राको खोप दिइने जनाएको छ।मन्त्रालयका अनुसार केही जिल्लामा १८ वर्ष माथिका सम्पूर्ण नागरिकलाई भेरोसेल खोप लगाइने छ।


तनहुँ–१ र बारा–२ को उपनिर्वाचनमा भाग लिन दल दर्ता गर्न आयोगको आग्रह

तनहुँ–१ र बारा–२ को उपनिर्वाचनमा भाग लिन दल दर्ता गर्न आयोगको आग्रह

वि.सं.२०७९ चैत ७ मंगलवार ०३:३८

काठमाडौं, चैत ७ गते । वैशाख १० गते हुने प्रतिनिधिसभा...

कैलालीमा ट्र्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु, २६ घाइते

कैलालीमा ट्र्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु, २६ घाइते

वि.सं.२०७९ चैत ७ मंगलवार ०३:२१

काठमाडौं, चैत ७ गते ।कैलालीको दक्षिणपूर्वी क्षेत्र जोशीपुर गाउँपालिका–७ मा...

मुलुकको अर्थतन्त्र सुधार गर्न राजनीतिक स्थिरता आवश्यक छ –पृथ्वीमान गुरुङ

मुलुकको अर्थतन्त्र सुधार गर्न राजनीतिक स्थिरता आवश्यक छ –पृथ्वीमान गुरुङ

वि.सं.२०७९ चैत ७ मंगलवार ०३:०८

काठमाडौं, चैत ७ गते । मुलुकको अर्थतन्त्र सुधार गर्न राजनीतिक...

जसपाको विधान अधिवेशन मूल व्यवस्थापन समितिको बैठक आह्वान

जसपाको विधान अधिवेशन मूल व्यवस्थापन समितिको बैठक आह्वान

वि.सं.२०७९ चैत ७ मंगलवार ०२:५६

काठमाडौं, चैत ७ गते । जनता समाजवादी पार्टी (जसपा) को...

आज मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना

आज मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना

वि.सं.२०७९ चैत ७ मंगलवार ०२:४९

काठमाडौं, चैत ७ गते । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी...

सत्ता र शक्तिका लागि मात्र नलडौँ, राष्ट्र र जनताको समस्यालाई विचार गरौँ –अध्यक्ष केसी

सत्ता र शक्तिका लागि मात्र नलडौँ, राष्ट्र र जनताको समस्यालाई विचार गरौँ –अध्यक्ष केसी

वि.सं.२०७९ चैत ६ सोमवार ११:१८

काठमाडौं, चैत ६ गते । आफ्नो पार्टीले सरकारलाई समर्थन गर्ने...