back

कार्यकर्ताहरूलाई अन्योलमा राखेर पार्टी सञ्चालन गर्नु गलत–शेखर कोइराला

काठमाडौं ।असोज ५ गते

कार्यकर्ताहरू नेताको दास भएको नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आरोप लगाउनु भएको छ । आज कोइराला निवासमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले अहिलेको नेतृत्वले कार्यकर्तालाई दास बनाएको बताउनु भएको हो ।

आफ्नो पक्षले हार्ने भएपछि प्रदेश २ सहित केही जिल्लाको क्रियाशील सदस्यता नै नटुंगाइदिएको उहाँको आरोप छ । उहाँले कांग्रेस सभापतिकै कारणले धेरै जिल्लामा विवाद भएको बताउनु भएको छ ।

जोसुकैले जिते पनि कांग्रेसले जित्छ भन्ने अवस्थामा नआउँदा ७० वर्षको इतिहासमा पुलिस लगाएर वडाको अधिवेशन गर्नु परेको तर्क गर्नु भएको छ । उहाँले यसको असर स्थानीय प्रदेश तथा संघमा देखिने भन्दै चिन्ता व्याप्त गर्नु भएको छ । कार्यकर्ताहरूलाई अन्योलमा राखेर पार्टी सञ्चालन गर्नु गलत भएको उहाँको भनाई छ।


लुम्बिनी प्रदेश सरकारका कर्मचारी आन्दोलित : हतारमा मन्त्रालय दाङ सारिए जाँदैनौँ

लुम्बिनी प्रदेश सरकारका कर्मचारी आन्दोलित : हतारमा मन्त्रालय दाङ सारिए जाँदैनौँ

वि.सं.२०७९ मंसिर १४ बुधवार ०८:२१

बुटवल। लुम्बिनी प्रदेश सरकारले अस्थायी मुकाम बुटवलबाट केही मन्त्रालयहरु दाङ...

इन्द्र चौधरीले ल्याए ‘नयाँ बनपाले’ चित्रकथा

इन्द्र चौधरीले ल्याए ‘नयाँ बनपाले’ चित्रकथा

वि.सं.२०७९ मंसिर १४ बुधवार ०७:५९

काठमाडौं । सञ्चारकर्मीसमेत रहेका रंगकर्मी इन्द्र चौधरीको बालकथा ‘नयाँ बनपाले’...

पत्रकार किशोर नेपाललाई सामाजिक सञ्जालका सबै माध्यमबाट वञ्चित गरिएकोमा पत्रकार महासंघको आपत्ति

पत्रकार किशोर नेपाललाई सामाजिक सञ्जालका सबै माध्यमबाट वञ्चित गरिएकोमा पत्रकार महासंघको आपत्ति

वि.सं.२०७९ मंसिर १४ बुधवार ०७:४७

  काठमाडौं, १४ मंसिर।  नेपाल पत्रकार महासंघले पूर्वसभापति किशोर नेपालले...

 बाँकी मतदान केन्द्रमा भोट हालेर एकीकृत समाजवादीलाई राष्ट्रिय पार्टी बनाऔं–हिमाल शर्मा

 बाँकी मतदान केन्द्रमा भोट हालेर एकीकृत समाजवादीलाई राष्ट्रिय पार्टी बनाऔं–हिमाल शर्मा

वि.सं.२०७९ मंसिर १४ बुधवार ०७:३०

काठमाडौं, १४ मंसिर। प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ मतगणना जारी छ ।...

अरबाज खान र जर्जियाको ब्रेकअप

अरबाज खान र जर्जियाको ब्रेकअप

वि.सं.२०७९ मंसिर १४ बुधवार ०६:२९

मुम्बई, १४ मंसिर । बलिउड अभिनेता, निर्देशक तथा निर्माता अरबाज...

चीनको आणविक हतियार सन् २०३५ सम्ममा तीन गुणा बढी हुनेछ– अमेरिका

चीनको आणविक हतियार सन् २०३५ सम्ममा तीन गुणा बढी हुनेछ– अमेरिका

वि.सं.२०७९ मंसिर १४ बुधवार ०५:३२

काठमाडौं, १४ मंसिर । चीनको आणविक हतियार सन् २०३५ सम्ममा...