back

बेहुली टेलिचलचित्र भाग –५ सार्वजनिक ,भिडियो हेर्नका लागि तल लिङ्क दिइएको छ

काठमाडौं । असोज ५ गते
सोमबार बेहुली टेलिचलचित्र भाग –५ सार्वजनिक गरिएको छ । समाजमा घटिरहेका नारीका यथार्थ घटना,उनीहरुका भोगाई र बेदनालाई बेहुली टेलिचलचित्र उतार्ने प्रयास गरेको प्रस्तुतकर्ता कमल योञ्जन तामाङको भनाई छ ।नारीको दुख,पिडा बेदनालाई समेटेर बनाईएको उक्त टेलिचलचित्रलाई दर्शकले निकै रुचाएका छन् ।

पुजा शाहीको कथा रहेको उक्त टेलिचलचित्रको लेखक तथा निर्देशन टेकेन्द्र कार्कीले गर्नु भएको छ, भने निर्माता सविना मगर, सह–निर्माता पुजा शाही, कार्यकारी निर्माता राजु श्रेष्ठ रहेको छ । कमल योञ्जनको प्रस्तुती रहेको टेलिचलचित्र बेहुली प्रत्येक सोमबार सांझ ६।३० बजे ओमकार टेलिभिजनमा र ५ बजे मा रोमान्टिक नेपाल नामक युटुब च्यानलमा प्रसारण गरिने छ । उक्त टेलिचलचित्रमा केही समय अघि सामाजिक सञ्जालमा भाईरल भएकी सृष्टि तामाङलाई बेहुलीको मुख्य भुमिका र कमल योञ्जन तामाङले बेहुलाको मुख्य भुमिका निभाउनु भएको छ ।

आदित्य लामाको श्रृङ्गार रहेको टेलिचलचित्र बेहुलीमा वरिष्ठ कलाकार डोमा ह्योल्मो, दावा शेर्पा, हरि उदासी, राजेन्द्र गिरी (गुन्द्रूके) ज्ञान कुमार कट्टेल, राजु वाईवा (वाईवा डन)को अभिनय रहेको छ भने अन्य कलाकारहरु राम चन्द्र (हिरो) राई, सविता भट्टराई, पुजा शाही, संतोष पराजुली, दिपेन तामाङ, राजु श्रेष्ठ, लोक बहादुर तामाङ, रेखा थापा, ममता श्रेष्ठ, मनिषा कार्की रहनु भएको छ ।

भिडियो हेर्न यहां क्लिक गर्नुहोस्


प्रचण्ड’ नेतृत्वको सरकारबाट बाहिरिने रास्वपाको निर्णय

प्रचण्ड’ नेतृत्वको सरकारबाट बाहिरिने रास्वपाको निर्णय

वि.सं.२०७९ माघ २२ आइतवार १०:२५

काठमाडौं, माघ २२ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारबाट...

गौतमबुुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्सको उडान सुरु गरिने–पर्यटनमन्त्री किराती

गौतमबुुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्सको उडान सुरु गरिने–पर्यटनमन्त्री किराती

वि.सं.२०७९ माघ २२ आइतवार ०९:५१

काठमाडौं, माघ २२ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री...

एकअर्काबीच झगडा होइन, सबै मिलेर जानुपर्छ–सांसद पौडेल

एकअर्काबीच झगडा होइन, सबै मिलेर जानुपर्छ–सांसद पौडेल

वि.सं.२०७९ माघ २२ आइतवार ०९:४४

काठमाडौं, माघ २२ गते । मुलुकका अगाडि देखिएका समस्या समाधान...

सत्तामा विग्रह ल्याउने अनुभव नेपाली कांग्रेससँग राम्रै छ–अध्यक्ष ओली

सत्तामा विग्रह ल्याउने अनुभव नेपाली कांग्रेससँग राम्रै छ–अध्यक्ष ओली

वि.सं.२०७९ माघ २२ आइतवार ०८:५१

काठमाडौं, माघ २२ गते । अस्थिरताका कारण देश विकासले गति...

राष्ट्रियसभा उपाध्यक्षको निर्वाचनका लागि उर्मिला अर्यालद्वारा मनोनयन दर्ता

राष्ट्रियसभा उपाध्यक्षको निर्वाचनका लागि उर्मिला अर्यालद्वारा मनोनयन दर्ता

वि.सं.२०७९ माघ २२ आइतवार ०८:४१

काठमाडौं, । भोली (सोमबारं) हुने रष्ट्रियसभा सदस्य उर्मिला अर्यालले राष्ट्रियसभा...

आफूलाई निर्वाचित घोषणा गर्न माग गर्दै उमेश श्रेष्ठद्वारा आयोगमा निवेदन

आफूलाई निर्वाचित घोषणा गर्न माग गर्दै उमेश श्रेष्ठद्वारा आयोगमा निवेदन

वि.सं.२०७९ माघ २२ आइतवार ०८:२५

काठमाडौं, माघ २२ गते । उमेश श्रेष्ठले आफूलाई प्रतिनिधि सभा...