पार्टी नफुटेको भएर दुई चारजना कार्यकर्ता मात्रै बाहिरिएको हो–केपी शर्मा ओली

वि.सं.२०७८ असोज ६ बुधवार

काठमाडौं । असोज ६ गते
पार्टी नफुटेको भएर दुई चारजना कार्यकर्ता मात्रै बाहिरिएको नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको भनाई छ । उहाँले केही कुहिएर झरेका पात भएको र केही बाहिरिएको मात्रै भएको तर्क गर्नु भएको छ ।
आज एमाले जिल्ला कमिटी बर्दियाद्वारा आयोजित अगुवा कार्यकर्ता भेलालाई गुलरियामा सम्बोधन गर्दै अध्यक्ष ओलीले माओवादी केन्द्रले गएको निर्वाचनमा ५ वटा सिट ल्याउने अवस्था नहुँदा पनि आफूहरुले ३६ सिट जिताएको बताउनु भएको छ ।
प्रकाशित समय : ०९:४० बजे