आज विहिबार कुन भगवानको पुजा गर्ने ?

वि.सं.२०७८ असोज ७ बिहीवार

काठमाडौं । असोज ७ गते
हिन्दू धर्मका अनुसार सृष्ठी कर्ता ब्रह्मा, पालन कर्ता विष्णु, र संहार कर्ता शिव एकै रूपका तिन अंग हुन् । भगवान विष्णुको वास स्थान लोकहरूको उत्तम लोक वैकुण्ठ लोक हो । भने भगवान विष्णुकी अर्धागिनी धनकी देवी लक्ष्मी हुन् ।हिन्दू धर्मका अनुसार सृष्ठी कर्ता ब्रह्मा, पालन कर्ता विष्णु, र संहार कर्ता शिव एकै रूपका तिन अंग हुन् । भगवान विष्णुको वास स्थान लोकहरूको उत्तम लोक वैकुण्ठ लोक हो ।
भने भगवान विष्णुकी अर्धागिनी धनकी देवी लक्ष्मी हुन् । हिन्दू धर्मका अनुसार भगवान विष्णुका रूप नाम अनंत छन् । तर पृथ्वीमा जन्म लिएको आधारमा विश्णुका २४ वटा अवतार मानिन्छन्हिन्दू धर्मका अनुसार भगवान विष्णुका रूप नाम अनंत छन् । तर पृथ्वीमा जन्म लिएको आधारमा विश्णुका २४ वटा अवतार मानिन्छन् । ति मध्य दस मुख्य अवतार र बाँकीका सहायक अवतारको बर्णन गरिएको पाइन्छ ।
विष्णु भगवान र उनका अवतारहरूको पुजा गरिने दिन आज विहिबार हो । पुजाको सामग्रीमा दूध र घ्यू समावेश गर्नु पर्दछ । व्रत बस्नेहरूले एकछाक दूग्धपदार्थ खानुपर्दछ । अधिकांश व्रतालुहरूले यस दिन श्रीमद्भागवत पुराण पनि पाठ गर्दछन् । भगवान विष्णुको नृसिंह अवतार र शिवको सर्वेश्वर अवतारको अब घमासान युद्ध चल्न थाल्यो, तीनै लोक कम्पायन हुन थाल्यो । यी दुवै परमशक्तिको टक्करको कम्प दुई ब्रह्माण्ड ठोक्किएको कम्प भन्दा चर्को हुन थाल्यो ।
अन्त्यमा सर्वेश्वर अवतारले आफ्नो अष्टपद र सहस्त्र भुजाले नृसिंहलाई समातेर पँखेटाको सहारा लिई तीनैलोकबाट पर अर्कै ब्रह्माण्डमा लगेर पछारिदिए, जसको कारण नृसिंह अवतार बेहोस् भए । यहि मौका छोपी सर्वेश्वरले नृसिंहको टाउको काटेर विष्णुलाई त्यहाँबाट बाहिर निकालेर वैकुण्ठमा पठाइदिए ।
प्रकाशित समय : ०१:०१ बजे