अफगानिस्तानमा गृहयुद्ध हुने खतरा रहेको पाकिस्तानका प्रधानमन्त्री इमरान खानले दिए चेतावनी

वि.सं.२०७८ असोज ७ बिहीवार

काठमाडौं । असोज ७ गते
तालिबानले समावेशी सरकार बनाउन नसके अफगानिस्तानमा गृहयुद्ध हुने खतरा रहेको पाकिस्तानका प्रधानमन्त्री इमरान खानले चेतावनी दिएका छन्।
बुधबार बीबीसीसँग कुरा गर्दै अफगानिस्तानमा समावेशी सरकारको आवश्यकता रहेको बताएका छन् । पाकिस्तान अहिले मुख्यतया मानवीय र शरणार्थी संकटसँग जुधिरहेको छ।
प्रकाशित समय : ०१:५९ बजे