back

आफु समाजवादी क्रान्तिका लागि ज्यान छोडेर हामफाले–पुष्पकमल दाहाल ‘प्रचण्ड

काठमाडौ । असोज ७ गते
आफु समाजवादी क्रान्तिका लागि ज्यान छोडेर हामफालेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन् ।

वाइसीएल काभ्रेको पाँचखाल नगर सम्मेलनलाई बिहीबार सम्बोधन गर्दै प्रचण्डले हिजो पनि आफु पटक–पटक हामफालेको भन्दै अब एकचोटी सच्चिएर समाजवादी क्रान्तिका लागि हाम फाल्ने बताएका हुन् ।उनले पहिला आफैलाई करेक्सन गर्दै जाने पनि बताए ।

त्यस्तैप्रचण्डले एमसीसीका कारण गठबन्धन नटुट्ने बताएका छन् ।प्रचण्डले एमसीसी भन्दा गठबन्धन मुख्य रहेको र आफुहरु गठबन्धनमा नै सहमत भएर हिँडेको बताएका छन् ।उनले गठबन्धनमा कुनैपनि प्रकारको असन्तुष्टि नरहेको बताए ।


कोभिड नियम नमान्नेलाई दमन गर्ने चीनको नीति

कोभिड नियम नमान्नेलाई दमन गर्ने चीनको नीति

वि.सं.२०७९ मंसिर १४ बुधवार ०४:४९

बेइजिङ, १४ मंसिर । चीनको शीर्ष सुरक्षा एजेन्सीले सप्ताहन्तमा चिनियाँ...

सुकुमवासी समस्या समाधान गर्न प्रधानमन्त्री कार्यालयले संयोजन गर्नुपर्छ–बाबुराम भट्टराई

सुकुमवासी समस्या समाधान गर्न प्रधानमन्त्री कार्यालयले संयोजन गर्नुपर्छ–बाबुराम भट्टराई

वि.सं.२०७९ मंसिर १४ बुधवार ०४:३५

काठमाडौं, १४ मंसिर । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले काठमाडौं उपत्यकाका...

बाजुरा र स्याङ्जामा पुनः मतदान कहिले ? आज निर्वाचन आयोगको बैठक बस्दै

बाजुरा र स्याङ्जामा पुनः मतदान कहिले ? आज निर्वाचन आयोगको बैठक बस्दै

वि.सं.२०७९ मंसिर १४ बुधवार ०४:२५

काठमाडौं, १४ मंसिर । बाजुरा र स्याङ्जा २ मा रोकिएको...

मेयर बालेनपछि विकास प्राधिकरणकी विकास आयुक्त जानुका ढकाल एक्सनमा

मेयर बालेनपछि विकास प्राधिकरणकी विकास आयुक्त जानुका ढकाल एक्सनमा

वि.सं.२०७९ मंसिर १४ बुधवार ०४:१८

  काठमाडौं, १४ मंसिर।  काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन)ले...

९९ लाख ९३ हजार मतगणना हुँदा कुन दलको कति मत ?

९९ लाख ९३ हजार मतगणना हुँदा कुन दलको कति मत ?

वि.सं.२०७९ मंसिर १४ बुधवार ०४:०४

काठमाडौं, १४ मंसिर । प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा...

कांग्रेस नेता नारायण खड्का उदयपुर १ बाट निर्वाचित

कांग्रेस नेता नारायण खड्का उदयपुर १ बाट निर्वाचित

वि.सं.२०७९ मंसिर १४ बुधवार ०३:५३

  काठमाडौं, १४ मंसिर । परराष्ट्रमन्त्री एवं कांग्रेस नेता नारायण खड्का...