back

काङ्ग्रेस बूढानीलकण्ठ नगरपालिका वडा नं.९ को वडा अधिवेशन सर्वसम्मत सम्पन्न

काठमाडौं । असोज ८ गते
बुधबार नेपाली काङ्ग्रेस बूढानीलकण्ठ नगरपालिका वडा नं.९ को वडा अधिवेशन सर्वसम्मत सम्पन्न भएको छ। अधिवेशनबाट नेपाली काङ्ग्रेस बूढानीलकण्ठ –९ को इकाई सभापतिमा शंकर आचार्य निर्वाचित भएका छन्। उनलाई नेपाली काङ्ग्रेसका प्रखर नेता दिव्यमणि राजभण्डारीले निर्वाचित प्रमाणपत्र प्रदान गर्नु भएको थियो ।

सदस्यमा सरस्वती रेग्मी पौडेल,कुमा श्रेष्ठ, अनिल श्रेष्ठ, आत्माराम खत्री केसी, अशोक श्रेष्ठ , बसन्त परियार, शुभद्रा खत्री, रमेशकुमार गौतम, राजेन्द्र लुइँटेल, राजेश ढकाल, विजय शाही, निर्मला आचार्य पौडेल, सुम्निमा न्यौपाने खड्का, राधादेवी खड्का, रजनी श्रेष्ठ, अन्जु धौबडेल, बिरबहादुर तामाङ र ज्ञानुदेवी कलाखेती निर्वाचित भएका छन्।

उक्त अधिवेशनबाट उपसभापतिमा रामबाबु घिमिरे र पदमबहादुर महत क्षेत्री सचिवमा पेम्बादोर्जे शेर्पा र शान्ती पाण्डे, सह सचिवमा शशिकुमार खड्का र समुन्द्रराज अधिकारीलाई निर्वाचित भएका छन्।


तत्काल वाम गठबन्धनको सरकार बन्ने सम्भावना छैन – माधव नेपाल

तत्काल वाम गठबन्धनको सरकार बन्ने सम्भावना छैन – माधव नेपाल

वि.सं.२०७९ मंसिर १३ मंगलवार ११:०२

काठमाडौं, १३ मंसिर।  नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले तत्काल...

स्वतन्त्र पार्टीमाथि ओलीको कटाक्ष : अमेरिकन पार्टीको हुबहु चुनाव चिन्ह यता कसरी आयो ?

स्वतन्त्र पार्टीमाथि ओलीको कटाक्ष : अमेरिकन पार्टीको हुबहु चुनाव चिन्ह यता कसरी आयो ?

वि.सं.२०७९ मंसिर १३ मंगलवार १०:५६

काठमाडौं, १३ मंसिर । एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र...

कांग्रेसमा प्रधानमन्त्री दाबी गर्ने संख्या बढेपछि अगाडि सरेनन् प्रचण्ड र माधव नेपाल

कांग्रेसमा प्रधानमन्त्री दाबी गर्ने संख्या बढेपछि अगाडि सरेनन् प्रचण्ड र माधव नेपाल

वि.सं.२०७९ मंसिर १३ मंगलवार १०:५३

काठमाडौं, १३ मंसिर।  प्रतिनिधिसभा निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ...

थापाथलीका सुकुम्वासीमाथि बल प्रयोग गर्नु  उचित होइन –अध्यक्ष ओली

थापाथलीका सुकुम्वासीमाथि बल प्रयोग गर्नु  उचित होइन –अध्यक्ष ओली

वि.सं.२०७९ मंसिर १३ मंगलवार १०:१९

काठमाडौं, १३ मंसिर।  एमालेका अध्यक्ष केपी शर्मा ओलीले थापाथलीका सुकुम्वासीमाथि बल...

स्याङ्जा र बाजुराकाे मतगणनाकाे माग गर्दै कांग्रेसले गरायो आयोगको ध्यानाकर्षण

स्याङ्जा र बाजुराकाे मतगणनाकाे माग गर्दै कांग्रेसले गरायो आयोगको ध्यानाकर्षण

वि.सं.२०७९ मंसिर १३ मंगलवार ०९:२४

काठमाडौं, १३ मंसिर ।  नेपाली कांग्रेसले रोकिएको स्याङ्जा र बाजुराको...

उठिवासको त्रासमा थापाथली : रातभर जाग्राम, दिनभर धर्नामा

उठिवासको त्रासमा थापाथली : रातभर जाग्राम, दिनभर धर्नामा

वि.सं.२०७९ मंसिर १३ मंगलवार ०९:१६

काठमाडौं, १३ मंसिर ।  सोमबार दिउँसो काठमाडौं महानगरेको टोली डोजरसहित...