back

कस्तो रहने छ,तपाईको आजको दिन ?

काठमाडौं । असोज १० गते
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज लाभहानी, आयव्यय, सुखदुःख बराबरी योग रहेको छ भने नयाँ काममा हात हाल्नुका साथै सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्नेछ ।

बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज कुनै कुराले मनमा शान्ति छाउने योग रहेको छ भने पितृ कर्ममा मन लाग्ने तथा गरेका कामबाट राम्रै लाभ हुने र दैनिक कार्य र पढाइमा प्रगति हुनेछ ।

मिथुन
मिथुन ९का, कि, कु, घ, ङ, छ, के, को, हा० आज जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । सौन्दर्यतामा धन खर्च हुनेछ । सरकारी निकायको भय रहला ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज प्रेम जीवन सुखद् रहने योग रहेको छ भने एउटै कामबाट दोहोरो लाभ मिल्ने तथा बन्धु बान्धवबाट सहयोग मिल्नु साथै जोश जाँगर र हिम्मत पनि बढ्नेछ ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज परिणाममुखी जिम्मेवारी वहन गर्नुका साथै शृङ्गार तथा सजावटको क्षेत्रमा विशेष सफलता हात लाग्ने योग रहेको छ भने धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज शुभकार्यको चर्चा चल्ने योग रहेको छ भने कार्य सम्पादनमा सहजता मिल्ने तथा मित्रबाट विशेष सहयोग मिल्नु साथै रमाइलो यात्राको योग समेत रहेको छ ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज निर्णय कार्यान्वयन हुने योग रहेको छ भने आत्मबलमा कमी आउने तथा मनमा दुबिधा उत्पन्न हुनुका साथै मन भावुक र उत्ताउलो बन्नेछ, सचेत रहनु होला ।

बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नुका साथै आँटेको र ताकेको कार्य पुरा हुनुका साथै शुभ कार्य तथा सामाजिक क्षेत्रमा धन खर्च हुनसक्छ ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज सजिलै अरूको मन जित्न सकिने योग रहेको छ भने आफन्तको प्रगतिमा मन रमाउनुका साथै शेयर बजार या पुँजी बजारमा लगानीको अवसर मिल्नेछ ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज रोकिएका कामहरू पुनः सुरु हुनुका साथै वैदेशिक कार्य अघि बढ्ने तथा जोशजाँगर र उमङ्ग बढ्ने र पितृ कर्ममा सरिक पनि भइनेछ ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्ने योग रहेको छ भने नयाँ ज्ञान सिक्ने मौका मिल्नुका साथै रातो रङ्गको पहिरनले चुनौतीबाट मुक्त हुन सहयोग पुर्‍याउनेछ ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज कार्य सिद्धिको योग रहेको छ भने विपरित वर्गबाट विशेष सहयोग मिल्नुका साथै जोश जाँगर र हिम्मत बढ्ने तथा शुभ कार्यको योजना पनि बन्ने योग छ ।


मेयर बालेनपछि विकास प्राधिकरणकी विकास आयुक्त जानुका ढकाल एक्सनमा

मेयर बालेनपछि विकास प्राधिकरणकी विकास आयुक्त जानुका ढकाल एक्सनमा

वि.सं.२०७९ मंसिर १४ बुधवार ०४:१८

  काठमाडौं, १४ मंसिर।  काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन)ले...

९९ लाख ९३ हजार मतगणना हुँदा कुन दलको कति मत ?

९९ लाख ९३ हजार मतगणना हुँदा कुन दलको कति मत ?

वि.सं.२०७९ मंसिर १४ बुधवार ०४:०४

काठमाडौं, १४ मंसिर । प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा...

कांग्रेस नेता नारायण खड्का उदयपुर १ बाट निर्वाचित

कांग्रेस नेता नारायण खड्का उदयपुर १ बाट निर्वाचित

वि.सं.२०७९ मंसिर १४ बुधवार ०३:५३

  काठमाडौं, १४ मंसिर । परराष्ट्रमन्त्री एवं कांग्रेस नेता नारायण खड्का...

कतार फिफा विश्वकप: इरानलाई हराउँदै अमेरिका नकआउट चरणमा

कतार फिफा विश्वकप: इरानलाई हराउँदै अमेरिका नकआउट चरणमा

वि.सं.२०७९ मंसिर १४ बुधवार ०३:३९

काठमाडौं, १४ मंसिर ।क्रिस्टियन पुलिसिकको निर्णायक खेलमा इरानलाई १–० अन्तरले...

तत्काल वाम गठबन्धनको सरकार बन्ने सम्भावना छैन – माधव नेपाल

तत्काल वाम गठबन्धनको सरकार बन्ने सम्भावना छैन – माधव नेपाल

वि.सं.२०७९ मंसिर १३ मंगलवार ११:०२

काठमाडौं, १३ मंसिर।  नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले तत्काल...

स्वतन्त्र पार्टीमाथि ओलीको कटाक्ष : अमेरिकन पार्टीको हुबहु चुनाव चिन्ह यता कसरी आयो ?

स्वतन्त्र पार्टीमाथि ओलीको कटाक्ष : अमेरिकन पार्टीको हुबहु चुनाव चिन्ह यता कसरी आयो ?

वि.सं.२०७९ मंसिर १३ मंगलवार १०:५६

काठमाडौं, १३ मंसिर । एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र...