back

संसद् बैठक सुरु गराउन प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलाई सभामुख अग्निप्रसाद सापकोटाको आग्रह

काठमाडौं । असोज ११ गते
संसद् बैठक सुरु गराउन प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलाई प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले आग्रह गर्नुभएको छ ।

आज प्रतिनिधि सभाको बैठकमा अवरोध गर्दै बेलमा नारा लगाउन पुगेका एमालेका सांसदहरूलाई सभामुख सापकोटाले आफूविरुद्ध लगाइएको मुद्दा अदालतमा विचाराधीन रहेको उल्लेख गर्दै ती मुद्दामा प्रतिकूल हुने गरी सङ्घीय संसदमा छलफल गर्न नमिल्ने कुरा पनि स्मरण गराउनुभयो ।

उहाँले अति आवश्यक विधेयकहरू पारित गरेर जानुपर्ने भएकाले पनि संसद् बैठकमा अवरोध गरिरहन नमिल्नेतर्फ पनि एमालेका सांसदहरूको ध्यानाकर्षण गराउनुभयो ।


९९ लाख ९३ हजार मतगणना हुँदा कुन दलको कति मत ?

९९ लाख ९३ हजार मतगणना हुँदा कुन दलको कति मत ?

वि.सं.२०७९ मंसिर १४ बुधवार ०४:०४

काठमाडौं, १४ मंसिर । प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा...

कांग्रेस नेता नारायण खड्का उदयपुर १ बाट निर्वाचित

कांग्रेस नेता नारायण खड्का उदयपुर १ बाट निर्वाचित

वि.सं.२०७९ मंसिर १४ बुधवार ०३:५३

  काठमाडौं, १४ मंसिर । परराष्ट्रमन्त्री एवं कांग्रेस नेता नारायण खड्का...

कतार फिफा विश्वकप: इरानलाई हराउँदै अमेरिका नकआउट चरणमा

कतार फिफा विश्वकप: इरानलाई हराउँदै अमेरिका नकआउट चरणमा

वि.सं.२०७९ मंसिर १४ बुधवार ०३:३९

काठमाडौं, १४ मंसिर ।क्रिस्टियन पुलिसिकको निर्णायक खेलमा इरानलाई १–० अन्तरले...

तत्काल वाम गठबन्धनको सरकार बन्ने सम्भावना छैन – माधव नेपाल

तत्काल वाम गठबन्धनको सरकार बन्ने सम्भावना छैन – माधव नेपाल

वि.सं.२०७९ मंसिर १३ मंगलवार ११:०२

काठमाडौं, १३ मंसिर।  नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले तत्काल...

स्वतन्त्र पार्टीमाथि ओलीको कटाक्ष : अमेरिकन पार्टीको हुबहु चुनाव चिन्ह यता कसरी आयो ?

स्वतन्त्र पार्टीमाथि ओलीको कटाक्ष : अमेरिकन पार्टीको हुबहु चुनाव चिन्ह यता कसरी आयो ?

वि.सं.२०७९ मंसिर १३ मंगलवार १०:५६

काठमाडौं, १३ मंसिर । एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र...

कांग्रेसमा प्रधानमन्त्री दाबी गर्ने संख्या बढेपछि अगाडि सरेनन् प्रचण्ड र माधव नेपाल

कांग्रेसमा प्रधानमन्त्री दाबी गर्ने संख्या बढेपछि अगाडि सरेनन् प्रचण्ड र माधव नेपाल

वि.सं.२०७९ मंसिर १३ मंगलवार १०:५३

काठमाडौं, १३ मंसिर।  प्रतिनिधिसभा निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ...