back

सेवा शुल्क परिमार्जन गर्न सबै पक्षले हिम्मत गर्ने बेला आएको सुर्य प्रसाद गौतमको भनाई

काठमाडौं । असोज १३ गते
वैदेशिक रोजगार व्यवसायीले लिने सेवा शुल्क परिमार्जन गर्न सबै पक्षले हिम्मत गर्ने बेला आएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सुर्य प्रसाद गौतमको भनाई छ । उहाँले वैदेशिक रोजगार पत्रकार समाजको नवनिर्वाचित कार्यसमितिलाई मन्त्रालयमा स्वागत गर्दै उक्त धारणा राख्नु भएको हो ।

यसअघि प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित समितिको गत शुक्रबार बसेको बैठकमा सेवा शुल्क १० हजार तोकिएका मुलुकमा रोजगारीमा पठाउँदा नागरिक र सरकार दुबै ठगिएको सचिव गौतमले बताउनु भएको हो ।

मंगलबारको भेटमा पनि सचिव गौतमले सेवा शुल्क परिमार्जन पछि वैदेशिक रोजगारलाई व्यवस्थित गर्न सहज हुने बताउनु भएको थियो । सचिव गौतमले सेवा शुल्क परिमार्जन गर्दा कामदारले पाउने एक महिनाको तलब बराबरको लिन पाउने व्यवस्था गर्नु उचित हुने पनि बताउनु भएको छ ।

उहाँले इजरायलमा कामदार पठाउने क्रमलाई तीव्ररूपमा अघि बढाइएको र परिणाम पनि सोही अनुसार आएको भन्दै मन्त्रालयले अन्य कामहरूलाई पनि तिव्रताका साथ लैजाने जिकिर गर्नु भएको हो ।


दोलखामा रद्ध गरिएका मतदान केन्द्रहरुमा पुनः मंसिर १५ गते मतदान

दोलखामा रद्ध गरिएका मतदान केन्द्रहरुमा पुनः मंसिर १५ गते मतदान

वि.सं.२०७९ मंसिर १२ सोमवार ०६:१८

काठमान्डौ । यहि मंसिर १५ गते दोलखाका रद्ध गरिएका मतदान...

लमजुङमा समानुपातिकतर्फ मतपरिणाम : एमाले पहिलाे, कांग्रेस दाेस्राे दल

लमजुङमा समानुपातिकतर्फ मतपरिणाम : एमाले पहिलाे, कांग्रेस दाेस्राे दल

वि.सं.२०७९ मंसिर ११ आइतवार ०८:२२

काठमाडौं । लमजुङमा समानुपातिक मतगणनाको नतिजाअनुसार एमाले पहिलाे  र कांग्रेस...

यि हुन प्रधानमन्त्री देउवाका पराजित ६ मन्त्री

यि हुन प्रधानमन्त्री देउवाका पराजित ६ मन्त्री

वि.सं.२०७९ मंसिर ११ आइतवार ०७:५६

काठमाडौं, ११ मंसिर । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम अन्त्यतिर पुगेको...

ललितपुरका ९ क्षेत्र : ५ मा एमाले, ३ मा कांग्रेसको जित

ललितपुरका ९ क्षेत्र : ५ मा एमाले, ३ मा कांग्रेसको जित

वि.सं.२०७९ मंसिर ११ आइतवार ०७:४०

ललितपुर । ललितपुरमा तीनवटा संघीय निर्वाचन क्षेत्र र ६ वटा...

मनाङमा समानुपातिकतर्फ कांग्रेस पहिलो दल बन्यो

मनाङमा समानुपातिकतर्फ कांग्रेस पहिलो दल बन्यो

वि.सं.२०७९ मंसिर ११ आइतवार ०६:४४

बुटवल, ११ मंसिर लुम्बिनी प्रदेशमा नेकपा एमाले सबैभन्दा ठूलो दल...

लुम्बिनी प्रदेशमा प्रत्यक्षतर्फ एमाले बन्यो ठूलो दल, गठबन्धन दोस्रो 

लुम्बिनी प्रदेशमा प्रत्यक्षतर्फ एमाले बन्यो ठूलो दल, गठबन्धन दोस्रो 

वि.सं.२०७९ मंसिर ११ आइतवार ०६:२६

काठमाडौं,११ मंसिर । लुम्बिनी प्रदेशमा नेकपा एमाले सबैभन्दा ठूलो दल...