back

कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् आजको राशिफल

काठमाडौं । असोज १४ गते
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज अतिथिका रूपमा सम्मान पाइने योग रहेको छ भने धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने तथा ठूला व्यक्तिले तपाईँका मेहनतको प्रशंसा गर्नेछन् ।

बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज शुभ समाचार सुन्न पाइने योग रहेको छ भने महिला वा मित्रबाट विशेष सहयोग मिल्ने तथा पराक्रम बढ्नुका साथै कार्यमा प्रगति हुने देखिन्छ ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आज रमणीय र सुखद् यात्राको योग रहेको छ भने नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनुका साथै जोश जाँगर र हिम्मत बढ्ने तथा दैनिक कार्यहरूमा प्रगति हुनेछ ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज प्रतिकूल समयले घेरेको छ, संयम रहनुका साथै बोलीको विपरीत अर्थ लाग्न सक्ने तथा नियमित खर्चसमेत बढ्ने योग रहेको छ ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज मनमा हर्ष, उमङ्ग र उत्साह छाउने योग रहेको छ भने जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्नुका साथै लगानी गर्ने समय पनि छ ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज परिवारजनको साथले नयाँ आशा पलाउने योग रहेको छ भने काम देखाएर अरूको मन लोभ्याउन सकिने तथा मित्रबाट विशेष सहयोग मिल्नेछ ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने योग रहेको छ भने रमणीय र टाढाको यात्रा फलदायी हुँदैन भने आकस्मिक धन लाभ हुनेछ ।

बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज शरीरमा स्फूर्ति र उमङ्गको कमी हुने तथा झुटा आरोप आइपर्दा समस्या खेप्नुपर्नेछ, तर आफन्तको सहयोग र धन हात पार्न पनि सक्छ ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने योग रहेको छ भने स्वादिष्ट भोजन पाइने तथा धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन पनि लाग्नेछ ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुने योग रहेको छ भने वैदेशिक व्यापार र नोकरी गर्नेका लागि सन्तोषजनक रहने तथा शुभकार्यको चर्चा पनि चल्नेछ ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज तीर्थाटनको योग रहेको छ भने नयाँ कार्यको थालनी हुने तथा व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनुका साथै आत्मिक सन्तुष्टि अनि मिल्नेछ ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुने योग रहेको छ भने पारिवारिक सहयोग मिल्ने तथा कुनै कुराले अनुहारमा कान्ति पनि छाउनेछ ।


नेविसंघका तीन पूर्वअध्यक्षले चुनाव हारे, ६ जनाले चुनाव जिते

नेविसंघका तीन पूर्वअध्यक्षले चुनाव हारे, ६ जनाले चुनाव जिते

वि.सं.२०७९ मंसिर १५ बिहीवार ०९:४७

काठमाडौं, १५ मंसिर। यसपटकको संसदीय निर्वाचनमा नेपाली कांग्रेसको भ्रातृसंगठन नेविसंघका...

क्षमताभन्दा बढी सामान बोक्ने ७५ ट्रक र ट्रिपर कारबाहीमा

क्षमताभन्दा बढी सामान बोक्ने ७५ ट्रक र ट्रिपर कारबाहीमा

वि.सं.२०७९ मंसिर १५ बिहीवार ०८:१७

काठमाडौं, १५ मंसिर। क्षमताभन्दा बढी सामान बोक्ने ७५ वटा ट्रक...

यथास्थितिमा मुलुकको अर्थतन्त्र चल्न सक्दैन – गगन थापा

यथास्थितिमा मुलुकको अर्थतन्त्र चल्न सक्दैन – गगन थापा

वि.सं.२०७९ मंसिर १५ बिहीवार ०७:०६

काठमाडौं, १५ मंसिर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले यथास्थितिमा मुलुकको...

अर्थतन्त्र सुधारको लागि निजी क्षेत्रसँग सहकार्य गर्नु आवश्यक छ –अर्थमन्त्री शर्मा

अर्थतन्त्र सुधारको लागि निजी क्षेत्रसँग सहकार्य गर्नु आवश्यक छ –अर्थमन्त्री शर्मा

वि.सं.२०७९ मंसिर १५ बिहीवार ०६:५७

काठमाडौं, १५ मंसिर । अर्थमन्त्री जनार्दन शर्माले  अर्थतन्त्र सुधारको लागि निजी क्षेत्रसँग...

 बढ्यो सुनको मूल्य,कति पुग्यो तोलाको ?

 बढ्यो सुनको मूल्य,कति पुग्यो तोलाको ?

वि.सं.२०७९ मंसिर १५ बिहीवार ०६:४८

  काठमाडौं, १५ मंसिर  । नेपाल सुनचाँदी व्यवसाय महासघंले बिहीबार सुनको मूल्य ...

मेलिना र छविको ‘तिम्रो आँखामै हराए छु’मा लोमश र आलिसा

मेलिना र छविको ‘तिम्रो आँखामै हराए छु’मा लोमश र आलिसा

वि.सं.२०७९ मंसिर १५ बिहीवार ०६:०१

काठमाडौं, १५ कात्तिक । गायक छवि न्यौपाने र गायिका मेलिना...