एमालेको विधान महाधिवेशन नेपाल र नेपालीहरूको भविष्यसँग जोडिएको छ–रामबहादुर थापा ‘बादल’

वि.सं.२०७८ असोज १४ बिहीवार

काठमाडौं । असोज १४ गते
एमालेको विधान महाधिवेशन नेपाल र नेपालीहरूको भविष्यसँग जोडिएको नेकपा (एमाले) का स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’ ले बताउनु भएको छ।
आज विधान महाधिवेशन तयारीबारे गरिएको पत्रकार सम्मेलनमा बोल्दै बादलले यस्तो बताउनु भएको हो । प्रत्यक्ष रूपमा नेपाल र नेपालीहरूको भविष्य र समृद्धिसँग जोडिएको बादलको भनाई छ । एमाले विधान महाधिवेशन समाजवादी कार्यक्रमसँग पनि जोडिएको बादलले बताउनु भयो ।
प्रकाशित समय : ११:४७ बजे