back

याक एण्ड यती होटलमा कतारी नागरिको शव भेटियो

काठमाडौं । काठमाडौं स्थित पाँचतारे होटल याक एण्ड यतीमा कतारी नागरिक अब्दुल नासिर मृत अबस्थामा भेटिएका छन् । मृत्युको कारण भने खुल्न सकेको छैन ।

महानगरीय प्रहरी वृत्त, दरबारमार्गका डीएसपी रामेश्वर पौडेल भन्छन्, ‘बाहिरी चोटपटक केहि देखिएको छैन, भित्रबाट ढोका लगाएको अवस्थामा शव भेटिएको थियो ।’ उनका अनुसार घटनास्थलमा जाँचबुझका लागि फरेन्सिक विज्ञको टोलीलाई बोलाइएको थियो । ‘पोष्टमार्टम रिपोर्ट आएपछि मात्र मृत्युको कारण खुल्ला’ उनले भने ।

त्रिवि शिक्षण अस्पतालका एक चिकित्सकले डाइबेटिज भएको कारण उनको उच्च रक्तचापले मृत्यु भएको हुन सक्ने बताएका छन् । भन्छन्, ‘तर यकिन गर्न अझै विस्तृत जाँच हुनुपर्छ, केही दिनमा थाहा होला ।’

मृतक चार दिन अघि काठमाडौं आएका थिए उनी बुधबार फर्किने होटलमा जानकारी गराएका थिए । तर दिउँसो १२ बजेसम्म बाहिर ननिस्किएपछि होटलका कर्मचारी हेर्न गएका थिए । तर ढोका नखोलेपछि ‘मास्टर कि’ लिएर ढोका खोलिएको थियो । त्यसक्रममा उनी ओछ्यानमै ढलिरहेको अवस्थामा भेटिएका थिए ।


नेविसंघका तीन पूर्वअध्यक्षले चुनाव हारे, ६ जनाले चुनाव जिते

नेविसंघका तीन पूर्वअध्यक्षले चुनाव हारे, ६ जनाले चुनाव जिते

वि.सं.२०७९ मंसिर १५ बिहीवार ०९:४७

काठमाडौं, १५ मंसिर। यसपटकको संसदीय निर्वाचनमा नेपाली कांग्रेसको भ्रातृसंगठन नेविसंघका...

क्षमताभन्दा बढी सामान बोक्ने ७५ ट्रक र ट्रिपर कारबाहीमा

क्षमताभन्दा बढी सामान बोक्ने ७५ ट्रक र ट्रिपर कारबाहीमा

वि.सं.२०७९ मंसिर १५ बिहीवार ०८:१७

काठमाडौं, १५ मंसिर। क्षमताभन्दा बढी सामान बोक्ने ७५ वटा ट्रक...

यथास्थितिमा मुलुकको अर्थतन्त्र चल्न सक्दैन – गगन थापा

यथास्थितिमा मुलुकको अर्थतन्त्र चल्न सक्दैन – गगन थापा

वि.सं.२०७९ मंसिर १५ बिहीवार ०७:०६

काठमाडौं, १५ मंसिर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले यथास्थितिमा मुलुकको...

अर्थतन्त्र सुधारको लागि निजी क्षेत्रसँग सहकार्य गर्नु आवश्यक छ –अर्थमन्त्री शर्मा

अर्थतन्त्र सुधारको लागि निजी क्षेत्रसँग सहकार्य गर्नु आवश्यक छ –अर्थमन्त्री शर्मा

वि.सं.२०७९ मंसिर १५ बिहीवार ०६:५७

काठमाडौं, १५ मंसिर । अर्थमन्त्री जनार्दन शर्माले  अर्थतन्त्र सुधारको लागि निजी क्षेत्रसँग...

 बढ्यो सुनको मूल्य,कति पुग्यो तोलाको ?

 बढ्यो सुनको मूल्य,कति पुग्यो तोलाको ?

वि.सं.२०७९ मंसिर १५ बिहीवार ०६:४८

  काठमाडौं, १५ मंसिर  । नेपाल सुनचाँदी व्यवसाय महासघंले बिहीबार सुनको मूल्य ...

मेलिना र छविको ‘तिम्रो आँखामै हराए छु’मा लोमश र आलिसा

मेलिना र छविको ‘तिम्रो आँखामै हराए छु’मा लोमश र आलिसा

वि.सं.२०७९ मंसिर १५ बिहीवार ०६:०१

काठमाडौं, १५ कात्तिक । गायक छवि न्यौपाने र गायिका मेलिना...