कस्तो रहने छ तपाईकोे आजको दिन ?

वि.सं.२०७८ असोज १६ शनिवार

काठमाडौं । असोज १६ गते
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज आँटेको काममा सफलता नमिल्नुका साथै प्रेमी तथा प्रेमिकाको भाषा परिवर्तनले मनमा दुबिधा उत्पन्न हुन सक्छ, तर धार्मिक कार्यमा मन लाग्नेछ ।
बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज आकस्मिक लाभ प्राप्त हुने सम्भावना रहेको छ भने बौद्धिक प्रतिस्पर्धामा विजयी भइनुका साथै नयाँनयाँ ज्ञान सिक्ने मौका मिल्ने र हिम्मत बढ्नेछ ।
मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आज कतै घुम्न जाने योजना बन्ने योग रहेको छ भने बोलीको भरमा कार्य सम्पादन हुनुका साथै एकपछि अर्को अवसर आउनाले काम सम्पन्न हुनेछ ।
कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
मित्र वा आफन्तबाट सहयोग मिल्ने योग रहेको छ भने एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहने तथा भोलि कतै घुम्न जाने योजना पनि बन्न सक्छ ।
सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज दौडधुप गर्नु गरेपनि लाभ नै हुने योग रहेको छ भने रमाइलो यात्राको योग रहेको छ र मित्रबाट विशेष सहयोग मिल्ने तथा प्राविधिक काममा बढी सफलता मिल्ला ।
कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज परदेशमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुने योग रहेको छ भने वैदेशिक कार्य अघि बढ्नुका साथै आकस्मिक धनलाभ र आर्थिक क्षेत्रमा सफलता मिल्नेछ ।
तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज विद्या र बुद्धिको विकास हुने योग रहेको छ भने अतिथिको रूपमा सत्कार पाइनुका साथै वैदेशिक क्षेत्रबाट सफलता मिल्ने तथा नयाँ कार्यहरू सम्पन्न हुनेछन् ।
बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज वैदेशिक क्षेत्रबाट सफलता मिल्ने योग रहेको छ भने नयाँ अवसर आउनाले मन प्रसन्न रहनुका साथै न्यायिक कार्यमा सफलता मिल्ने र बौद्धिकताको विकास हुनेछ ।
धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज कठोर परिश्रम गर्नुपर्ने योग रहेको छ भने अनावश्यक र दैनिक व्यवहारमा खर्च बढ्नुका साथै सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ ।
मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज धर्मकर्म, परोपकार तथा समाजसेवामा मन लाग्नुका साथै नयाँ काम वा रोजगारको अवसर पनि मिल्ने योग रहेको छ भने र मन भने कमजोर रहन सक्छ ।
मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज महिला वा मित्रबाट विशेष सहयोग मिल्ने योग रहेको छ भने व्यापारबाट सोचेजस्तै लाभ प्राप्ति हुनुका साथै भोलि कतै घुम्न जाने योजना पनि बन्न सक्छ ।
प्रकाशित समय : ०१:१५ बजे