back

कस्तो रहने छ तपाईकोे आजको दिन ?

काठमाडौं । असोज १६ गते
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज आँटेको काममा सफलता नमिल्नुका साथै प्रेमी तथा प्रेमिकाको भाषा परिवर्तनले मनमा दुबिधा उत्पन्न हुन सक्छ, तर धार्मिक कार्यमा मन लाग्नेछ ।

बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज आकस्मिक लाभ प्राप्त हुने सम्भावना रहेको छ भने बौद्धिक प्रतिस्पर्धामा विजयी भइनुका साथै नयाँनयाँ ज्ञान सिक्ने मौका मिल्ने र हिम्मत बढ्नेछ ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आज कतै घुम्न जाने योजना बन्ने योग रहेको छ भने बोलीको भरमा कार्य सम्पादन हुनुका साथै एकपछि अर्को अवसर आउनाले काम सम्पन्न हुनेछ ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
मित्र वा आफन्तबाट सहयोग मिल्ने योग रहेको छ भने एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहने तथा भोलि कतै घुम्न जाने योजना पनि बन्न सक्छ ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज दौडधुप गर्नु गरेपनि लाभ नै हुने योग रहेको छ भने रमाइलो यात्राको योग रहेको छ र मित्रबाट विशेष सहयोग मिल्ने तथा प्राविधिक काममा बढी सफलता मिल्ला ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज परदेशमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुने योग रहेको छ भने वैदेशिक कार्य अघि बढ्नुका साथै आकस्मिक धनलाभ र आर्थिक क्षेत्रमा सफलता मिल्नेछ ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज विद्या र बुद्धिको विकास हुने योग रहेको छ भने अतिथिको रूपमा सत्कार पाइनुका साथै वैदेशिक क्षेत्रबाट सफलता मिल्ने तथा नयाँ कार्यहरू सम्पन्न हुनेछन् ।

बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज वैदेशिक क्षेत्रबाट सफलता मिल्ने योग रहेको छ भने नयाँ अवसर आउनाले मन प्रसन्न रहनुका साथै न्यायिक कार्यमा सफलता मिल्ने र बौद्धिकताको विकास हुनेछ ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज कठोर परिश्रम गर्नुपर्ने योग रहेको छ भने अनावश्यक र दैनिक व्यवहारमा खर्च बढ्नुका साथै सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज धर्मकर्म, परोपकार तथा समाजसेवामा मन लाग्नुका साथै नयाँ काम वा रोजगारको अवसर पनि मिल्ने योग रहेको छ भने र मन भने कमजोर रहन सक्छ ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज महिला वा मित्रबाट विशेष सहयोग मिल्ने योग रहेको छ भने व्यापारबाट सोचेजस्तै लाभ प्राप्ति हुनुका साथै भोलि कतै घुम्न जाने योजना पनि बन्न सक्छ ।


६३ प्रतिशतले बढ्यो हिमालयन एभरेष्ट इन्स्योरेन्सको नाफा

६३ प्रतिशतले बढ्यो हिमालयन एभरेष्ट इन्स्योरेन्सको नाफा

वि.सं.२०८० माघ २६ शुक्रवार ०५:५२

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८०–८१ को...

राष्ट्रिय प्रजातन्त्र दिवस भव्यताका साथ मनाउन प्रधानमन्त्री दाहालको निर्देशन

राष्ट्रिय प्रजातन्त्र दिवस भव्यताका साथ मनाउन प्रधानमन्त्री दाहालको निर्देशन

वि.सं.२०८० माघ २६ शुक्रवार ०५:००

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय प्रजातन्त्र दिवस भव्यताका साथ...

न्याय सेवा आयोगद्वारा ४३ जिल्ला न्यायाधीशका लागि आवेदन माग

न्याय सेवा आयोगद्वारा ४३ जिल्ला न्यायाधीशका लागि आवेदन माग

वि.सं.२०८० माघ २६ शुक्रवार ०४:५०

काठमाडौं । न्याय सेवा आयोगले ४३ जना जिल्ला न्यायाधीशका लागि...

बढ्यो नागरिक लगानी कोषको नाफा, प्रतिशेयर आम्दानी कति ?

बढ्यो नागरिक लगानी कोषको नाफा, प्रतिशेयर आम्दानी कति ?

वि.सं.२०८० माघ २६ शुक्रवार ०४:४३

काठमाडौं । नागरिक लगानी कोष (CIT) ले चालु आर्थिक वर्षको...

फिल्म ‘१२ वी फेल’ एकपटक पुनः चर्चामा, ग्लोबल आइएमडीबीको ५० औं नम्बरमा

फिल्म ‘१२ वी फेल’ एकपटक पुनः चर्चामा, ग्लोबल आइएमडीबीको ५० औं नम्बरमा

वि.सं.२०८० माघ २६ शुक्रवार ०४:३६

काठमाडौं । भारतीय अभिनेता विक्रान्त मेसी मेधा शंकर स्टारर फिल्म...

नेपाल प्रहरीले माग्यो ठूलो संख्यामा रिक्त पदपूर्तिका लागि दरखास्त

नेपाल प्रहरीले माग्यो ठूलो संख्यामा रिक्त पदपूर्तिका लागि दरखास्त

वि.सं.२०८० माघ २६ शुक्रवार ०४:२६

काठमाडौं । नेपाल प्रहरीले ठूलो संख्यामा रिक्त पदपूर्तिका लागि आवेदन...