back

यमनको अन्तर्राष्ट्रिय विमानस्थलमा बम विस्फोटमा कम्तीमा ६ जनाको मृत्यु

काठमाडौं । कार्तिक १४ गते
शनिबार यमनको दक्षिणी बंदरगाह सहरस्थित अन्तर्राष्ट्रिय विमानस्थलको प्रवेश द्वार नजिकै भएको बम विस्फोटमा कम्तीमा ६ जनाको ज्यान गएको छ। उक्त बम हमलामा २० जना घाइते भएका छन्।

शक्तिशाली बम विस्फोट भएको थियो। बमको विस्फोटको आवाज पुरै सहरमा सुनिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा उल्लेख छ। बम विस्फोटबाट नजिकै रहेका सर्वसाधारणका घरका झ्याल ढोकामा समेत क्षति पुगेको छ। अहिले कसैले घटनाको जिम्मा लिएको छैन। र, आक्रमण हो वा होइन भन्ने बारेमा पनि अझै प्रस्ट भइसकेको छैन।

विमानस्थलका एक अधिकारीका अनुसार सानो ट्रक विमानस्थल बाहिरको गेट निर उडेको थियो। एक स्थानीय अधिकारी र दुई सुरक्षा अधिकारीले उक्त गाडी पेट्रोलियम पदार्थ लिएर गइरहेको थियो।


गठबन्धन प्रदेश र सङ्‍घीय संसद्को निर्वाचनसम्म जान्छ –कांग्रेस वरिष्ठ नेता पौडेल

गठबन्धन प्रदेश र सङ्‍घीय संसद्को निर्वाचनसम्म जान्छ –कांग्रेस वरिष्ठ नेता पौडेल

वि.सं.२०७९ जेठ ९ सोमवार ०९:३८

काठमाडौं । जेठ ९ गते कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले...

कोन्ज्योसोममा वृद्धवृद्धा, असहाय, अशक्त र सुत्केरीलाई नि.शुल्क एम्बुलेन्स सेवा

कोन्ज्योसोममा वृद्धवृद्धा, असहाय, अशक्त र सुत्केरीलाई नि.शुल्क एम्बुलेन्स सेवा

वि.सं.२०७९ जेठ ९ सोमवार ०८:३५

काठमाडौं । जेठ ९ गते ललितपुरको कोञ्ज्योसोम गाउँपालिकाको अध्यक्ष पदमा...

काठमाडौंमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा प्रदर्शन

काठमाडौंमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा प्रदर्शन

वि.सं.२०७९ जेठ ९ सोमवार ०८:१६

काठमाडौं । जेठ ९ गते काठमाडौंमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा...

बाराका १५ पालिकामा मतगणना सकियो, कसले कहाँ जिते ?

बाराका १५ पालिकामा मतगणना सकियो, कसले कहाँ जिते ?

वि.सं.२०७९ जेठ ९ सोमवार ०८:०२

काठमाडौं । जेठ ९ गते १६ वटा स्थानीय तह रहेको...

जिल्ला समन्वय समिति मुगुमा कांग्रेसको एकल बहुमत

जिल्ला समन्वय समिति मुगुमा कांग्रेसको एकल बहुमत

वि.सं.२०७९ जेठ ९ सोमवार ०७:५३

काठमाडौं । जेठ ९ गते जिल्ला समन्वय समिति गठनका लागि...

रौतहटका दुई नगर पालिका प्रमुखमा महिला निर्वाचित

रौतहटका दुई नगर पालिका प्रमुखमा महिला निर्वाचित

वि.सं.२०७९ जेठ ९ सोमवार ०७:११

काठमाडौं । जेठ ९ गते स्थानीय तह निर्वाचन २०७९ मा...