back

न्यायालयमा सामान्तवादको जड गाडिएकाले समस्या देखिएको छ – शशी श्रेष्ठ

काठमाडौं । कार्तिक १४ गते
न्यायालयमा सामान्तवादको जड गाडिएकाले समस्या देखिएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले बताउनु भएको छ । राजनीतिक परिवर्तनसँगै मुलुकमा सामन्तवादको जड गाडिएको राज्यका अंगहरूको पुनःसंरचना हुन नसक्दा अहिले न्यायालयमा समस्या देखिएको उहाँको ।

विराटनगरमा आइतबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनासँगै न्यायालय, प्रशासन, सेना, प्रहरीलगायतका राज्यका अंगहरुमा पुन,संरचना नगरेकै परिणाम अहिले न्यायालयमा देखिरहेको बताउनु भएको छ ।

सबै क्षेत्रमा अझै केन्द्रिकृत मानसिकता कायमै रहेको उहाँको भनाइ थियो । सरकार र राजनीतिक दलहरु मिलेर यो समस्याको समाधान गर्ने मन्त्री श्रेष्ठले विश्वास व्यक्त गर्नु भएको छ । अव्यवस्थित बसोबासीहरुको विषयमा संविधान, ऐनमा भएको व्यवस्था अनुसारको दायित्व पूरा गरेरै छाड्ने उनले प्रतिबद्धता जनाएकी छन् ।

झापास्थित गिरिबन्धु टी स्टेटको जग्गा सट्टापट्टा भएको विषय लागू हुन नदिने मन्त्री श्रेष्ठले प्रतिबद्धता जनाउनु भएको छ । उहाँले आफ्नो निहित स्वार्थ पूर्तिका लागि ऐन संशोधन गरेर गरिएका कुनैपनि काम हुन नदिने बताउँनु भएको छ ।


विपत् व्यवस्थापन गर्न तीनवटै तहका सरकारको आपसी सहकार्य आवश्यक छ –प्रधानमन्त्री देउवा

विपत् व्यवस्थापन गर्न तीनवटै तहका सरकारको आपसी सहकार्य आवश्यक छ –प्रधानमन्त्री देउवा

वि.सं.२०७८ माघ २ आइतवार ०९:१८

काठमाडौं । माघ २ गते विपत् व्यवस्थापन गर्न तीनवटै तहका...

पशुपतिनाथ क्षेत्र परिसरमा बनाइएको धर्मशाला देखेर आफू ‘सक’ भएको पर्यटनमन्त्री आलेको भनाई

पशुपतिनाथ क्षेत्र परिसरमा बनाइएको धर्मशाला देखेर आफू ‘सक’ भएको पर्यटनमन्त्री आलेको भनाई

वि.सं.२०७८ माघ २ आइतवार ०७:३०

काठमाडौं । माघ २ गते पशुपतिनाथ क्षेत्र परिसरमा बनाइएको धर्मशाला...

सोमबार बस्ने भनिएको राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित

सोमबार बस्ने भनिएको राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित

वि.सं.२०७८ माघ २ आइतवार ०७:१६

काठमाडौं । माघ २ गते सोमबार बस्ने भनिएको संघीय संसद्...

आज नेप्से परिसुचक २९ सयको बिन्दुमा उक्लियो

आज नेप्से परिसुचक २९ सयको बिन्दुमा उक्लियो

वि.सं.२०७८ माघ २ आइतवार ०६:५८

काठमाडौं । माघ २ गते आज कारोबारको पहिरो दिन नेपाल...

युवाहरुद्वारा वीरगन्जमा राजधानी माग्दै मुख्यमन्त्री घर अगाडि प्रदर्शन

युवाहरुद्वारा वीरगन्जमा राजधानी माग्दै मुख्यमन्त्री घर अगाडि प्रदर्शन

वि.सं.२०७८ माघ २ आइतवार ०६:५३

काठमाडौं । माघ २ गते आज बिहान प्रदेश २को स्थायी...

आज सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा दुई खेलहरु हुँदै

आज सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा दुई खेलहरु हुँदै

वि.सं.२०७८ माघ २ आइतवार ०६:३१

काठमाडौं । माघ २ गते आज सहिद स्मारक ‘ए’ डिभिजन...