back

एनएमबि बैंक द्वारा आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा

काठमाडौं । कार्तिक १४ गते
एनएमबि बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ। हालै सम्पन्न बैठकले बैंक सञ्चालक समितिको सेयरधनीलाई १५.८ प्रतिशत लाभांश घोषणा गरेको हो।

बैंकले हाल कायम चुक्ता पूँजीको १२.५ प्रतिशत बोनस सेयर तथा ३.३ प्रतिशत नगद लाभांश गरी उक्त लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि गरिनेछ। १६ अर्ब ३२ करोड ५९ लाख ६० हजार ८५२ रुपैयाँ ६६ पैसा रहेको हाल बैंकको चुक्ता प्रस्तावित बोनस सेयर वितरणपश्चात् पूँजी १८ अर्ब ३६ करोड ६७ लाख ५ हजार ९५९ रुपैयाँ पुग्नेछ।


विपत् व्यवस्थापन गर्न तीनवटै तहका सरकारको आपसी सहकार्य आवश्यक छ –प्रधानमन्त्री देउवा

विपत् व्यवस्थापन गर्न तीनवटै तहका सरकारको आपसी सहकार्य आवश्यक छ –प्रधानमन्त्री देउवा

वि.सं.२०७८ माघ २ आइतवार ०९:१८

काठमाडौं । माघ २ गते विपत् व्यवस्थापन गर्न तीनवटै तहका...

पशुपतिनाथ क्षेत्र परिसरमा बनाइएको धर्मशाला देखेर आफू ‘सक’ भएको पर्यटनमन्त्री आलेको भनाई

पशुपतिनाथ क्षेत्र परिसरमा बनाइएको धर्मशाला देखेर आफू ‘सक’ भएको पर्यटनमन्त्री आलेको भनाई

वि.सं.२०७८ माघ २ आइतवार ०७:३०

काठमाडौं । माघ २ गते पशुपतिनाथ क्षेत्र परिसरमा बनाइएको धर्मशाला...

सोमबार बस्ने भनिएको राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित

सोमबार बस्ने भनिएको राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित

वि.सं.२०७८ माघ २ आइतवार ०७:१६

काठमाडौं । माघ २ गते सोमबार बस्ने भनिएको संघीय संसद्...

आज नेप्से परिसुचक २९ सयको बिन्दुमा उक्लियो

आज नेप्से परिसुचक २९ सयको बिन्दुमा उक्लियो

वि.सं.२०७८ माघ २ आइतवार ०६:५८

काठमाडौं । माघ २ गते आज कारोबारको पहिरो दिन नेपाल...

युवाहरुद्वारा वीरगन्जमा राजधानी माग्दै मुख्यमन्त्री घर अगाडि प्रदर्शन

युवाहरुद्वारा वीरगन्जमा राजधानी माग्दै मुख्यमन्त्री घर अगाडि प्रदर्शन

वि.सं.२०७८ माघ २ आइतवार ०६:५३

काठमाडौं । माघ २ गते आज बिहान प्रदेश २को स्थायी...

आज सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा दुई खेलहरु हुँदै

आज सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा दुई खेलहरु हुँदै

वि.सं.२०७८ माघ २ आइतवार ०६:३१

काठमाडौं । माघ २ गते आज सहिद स्मारक ‘ए’ डिभिजन...