back

डिशहोमले आफ्ना ग्राहकलाई १० एमबीपीएस इन्टरनेट फ्रि

काठमान्डौ । नेपालको एक मात्र डीटीएच सेवाप्रदायक कम्पनी डिशहोमले आफ्ना ग्राहकलाई निःशुल्क १० एमबीपीएस इन्टरनेट प्रदान गर्ने भएको छ ।

कम्पनीले यसअघि नै बजारमा ल्याएको ‘लाइफ स्टाइल’ लाई पुनः निरन्तरता दिँदै डिशहोम रिचार्ज गर्ने हरेक ग्राहकलाई डिशहोम फाइबरनेट निःशुल्क इन्टरनेट प्रदान गर्ने भएको हो ।

गत साउनदेखि रोकिएको यो प्याकेज आजदेखि पुनः सञ्चालनमा ल्याइएको डिशहोमका जेनरल म्यानेजर रमेश सापकोटाले जानकारी दिए।

यसअन्तर्गत ग्राहकले एक महिनाका लागि ६ सय रूपैयाँ ९भ्याटसहित० मा डिशहोम टिभीको रिचार्ज गर्दा १० एमबीपीएस गतिको इन्टरनेट निःशुल्क पाउनेछन् ।

त्यस्तै वार्षिक ग्राहकले मासिक साढे पाँच सय रुपैयाँ ९भ्याटसहित० मा डिशहोम रिचार्ज गर्दा निःशुल्क इन्टरनेट प्राप्त गर्नसक्ने छन् ।

डिशहोमका २० लाख ग्राहकसँगै नयाँ कनेक्सन लिएका सबैले यो सुविधा पाउनेछन् । हाल देशका मुख्य सहरहरूमा डिशहोमको फाइबरनेट सेवा पुगेको छ ।


आज ओलीले आफूनिकट शीर्ष नेताहरुसँग छलफल गर्दै

आज ओलीले आफूनिकट शीर्ष नेताहरुसँग छलफल गर्दै

वि.सं.२०७८ मंसिर १२ आइतवार ०६:०२

काठमाडौं । मंसिर १२ गते आज नेकपा (एमाले)का अध्यक्ष केपी...

काङ्ग्रेस गुल्मीको अधिवेशनमा पुन.मतदान गर्न देउवा पक्षले माग

काङ्ग्रेस गुल्मीको अधिवेशनमा पुन.मतदान गर्न देउवा पक्षले माग

वि.सं.२०७८ मंसिर १२ आइतवार ०५:५४

काठमाडौं । मंसिर १२ गते आइतबार बिहान पत्रकार सम्मेलन गर्दै...

सार्वजनिक शिक्षाको सुधार र निजी शिक्षाको नियमन आवश्यक भएको शिक्षामन्त्री पौडेलको भनाई

सार्वजनिक शिक्षाको सुधार र निजी शिक्षाको नियमन आवश्यक भएको शिक्षामन्त्री पौडेलको भनाई

वि.सं.२०७८ मंसिर १२ आइतवार ०५:५०

काठमाडौं । मंसिर १२ गते सार्वजनिक शिक्षाको सुधार र निजी...

नेकपा एमालेमा आन्तरिक लोकतन्त्रको चिरहरण भएको घनश्याम भुसालको टिप्पणी

नेकपा एमालेमा आन्तरिक लोकतन्त्रको चिरहरण भएको घनश्याम भुसालको टिप्पणी

वि.सं.२०७८ मंसिर १२ आइतवार ०२:४०

काठमाडौं । मंसिर १२ गते नेकपा एमालेमा आन्तरिक लोकतन्त्रको चिरहरण...

लोकतन्त्र सुदृढ भइ संविधान कार्यान्वयनमा सहज हुने गृहमन्त्री बालकृष्ण खाणको कथन

लोकतन्त्र सुदृढ भइ संविधान कार्यान्वयनमा सहज हुने गृहमन्त्री बालकृष्ण खाणको कथन

वि.सं.२०७८ मंसिर १२ आइतवार ०२:३६

काठमाडौं । मंसिर १२ गते नेपाली कांग्रेस बलियो भएमा मात्र...

जनताको सहयोग र सहभागिता विना विकास निर्माण हुन सक्दैन –अर्थमन्त्री शर्मा

जनताको सहयोग र सहभागिता विना विकास निर्माण हुन सक्दैन –अर्थमन्त्री शर्मा

वि.सं.२०७८ मंसिर १२ आइतवार ०२:३१

काठमाडौं । मंसिर १२ गते अर्थमन्त्री जनार्दन शर्माले जनताको सहयोग...