back

तीन हजारभन्दा बढीलाई पार्टी प्रवेश गराउँदै एमाले अध्यक्ष ओली नेपालगन्जमा

काठमान्डौ । तिन हजारभन्दा बढि नेता कार्यकर्तालाई पार्टी प्रवेश गराउन नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली बाँकेको नेपालगन्ज पुगेका छन् ।

स्वतन्त्र समूहका नेता पशुपति दयाल मिश्र सहितका तीन हजारभन्दा बढि नेता कार्यकर्तालाई पार्टी प्रवेश गराउन ओली नेपालगन्ज पुगेको एमाले नेता देवराज भारले जानकारी दिए । ओलीको स्वागतमा नेपालगन्जका विभिन्न चोकचोकमा नेता कार्यकर्ताहरुको भीड लागेको छ ।

उनलाई विमानस्थलबाट विशेष सुरक्षाकर्मिका साथ कार्यक्रमस्थलमा पुर्याइएको थियो । मिश्रसहित साविकको फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य अब्दुल करिम खान, साबिक तमलोपाका जिल्ला अध्यक्ष गिरिजाप्रसाद पाठकलगायतका तीन हजारभन्दा बढी विभिन्न पार्टीका नेता कार्यकर्ता पार्टी प्रवेश गर्न लागेको एमाले केन्द्रीय सदस्य मो. हारुनले बताए ।

 


नेकपा एमालेमा आन्तरिक लोकतन्त्रको चिरहरण भएको घनश्याम भुसालको टिप्पणी

नेकपा एमालेमा आन्तरिक लोकतन्त्रको चिरहरण भएको घनश्याम भुसालको टिप्पणी

वि.सं.२०७८ मंसिर १२ आइतवार ०२:४०

काठमाडौं । मंसिर १२ गते नेकपा एमालेमा आन्तरिक लोकतन्त्रको चिरहरण...

लोकतन्त्र सुदृढ भइ संविधान कार्यान्वयनमा सहज हुने गृहमन्त्री बालकृष्ण खाणको कथन

लोकतन्त्र सुदृढ भइ संविधान कार्यान्वयनमा सहज हुने गृहमन्त्री बालकृष्ण खाणको कथन

वि.सं.२०७८ मंसिर १२ आइतवार ०२:३६

काठमाडौं । मंसिर १२ गते नेपाली कांग्रेस बलियो भएमा मात्र...

जनताको सहयोग र सहभागिता विना विकास निर्माण हुन सक्दैन –अर्थमन्त्री शर्मा

जनताको सहयोग र सहभागिता विना विकास निर्माण हुन सक्दैन –अर्थमन्त्री शर्मा

वि.सं.२०७८ मंसिर १२ आइतवार ०२:३१

काठमाडौं । मंसिर १२ गते अर्थमन्त्री जनार्दन शर्माले जनताको सहयोग...

ओलीलाई बाबुराम भट्टराईले दिए स्टालिन र हिटलरको संज्ञा

ओलीलाई बाबुराम भट्टराईले दिए स्टालिन र हिटलरको संज्ञा

वि.सं.२०७८ मंसिर १२ आइतवार ०२:२४

काठमाडौं । मंसिर १२ गते जनता समाजवादी पार्टी (जसपा) नेपालका...

सीमा नाकामा कडाइ तथा अन्तर्राष्ट्रिय उडानबारे निर्णय गर्न आज बिहान सीसीएमसीसीको बैठक बस्दै

सीमा नाकामा कडाइ तथा अन्तर्राष्ट्रिय उडानबारे निर्णय गर्न आज बिहान सीसीएमसीसीको बैठक बस्दै

वि.सं.२०७८ मंसिर १२ आइतवार ०२:०६

काठमाडौं । मंसिर १२ गते आज बिहान सीमा नाकामा कडाइ...

नयाँ भेरियन्टले पुनः महामारीको रूप लिन सक्ने डब्लुएचओको संकेत

नयाँ भेरियन्टले पुनः महामारीको रूप लिन सक्ने डब्लुएचओको संकेत

वि.सं.२०७८ मंसिर १२ आइतवार ०१:४९

काठमाडौं । मंसिर १२ गते कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ युरोप...