back

राप्रपाको नयाँ अध्यक्षमा नेता राजेन्द्र लिङ्देनद्वारा उम्मेदवारी घोषणा

काठमाडौं । मंसिर ९ गते
नेता राजेन्द्र लिङ्देनले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नयाँ अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । काठमाडौँमाआज पत्रकार सम्मेलन गरी लिङ्देनले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् । उनले राप्रपामा नयाँ नतृत्व आवश्यक भएकाले उम्मेदवारी घोषणा गरेको बताए ।

उनको प्यानलबाट र डा।धवल शमशेर राणाले महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन् ।बाँकी पदमा भने ककसले उम्मेदवारी दिने भन्ने तय भई नसकेको नेताहरूले बताएका छन् ।लामो समयदेखि राप्रपाका नेता रहेका लिङ्देन झापा ३ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । त्यस्तै डा। राणा नेपालगञ्ज महानगरपालिकाको मेयर हुन् ।

राप्रपाको महाधिवेशन यही मंसिर १५–१७ मा काठमाडौँमा हुँदैछ ।राप्रपाका अध्यक्षहरु कमल थापा, पशुपति शमशेर राणा र डा। प्रकाशचन्द्र लोहनीसँग असन्तुष्ट रहेका र खास गरी युवा नेता कार्यकर्ताले लिङ्देन राणा पक्षलाई समर्थन गर्ने यो पक्षको दाबी छ ।


नेकपा एमालेमा आन्तरिक लोकतन्त्रको चिरहरण भएको घनश्याम भुसालको टिप्पणी

नेकपा एमालेमा आन्तरिक लोकतन्त्रको चिरहरण भएको घनश्याम भुसालको टिप्पणी

वि.सं.२०७८ मंसिर १२ आइतवार ०२:४०

काठमाडौं । मंसिर १२ गते नेकपा एमालेमा आन्तरिक लोकतन्त्रको चिरहरण...

लोकतन्त्र सुदृढ भइ संविधान कार्यान्वयनमा सहज हुने गृहमन्त्री बालकृष्ण खाणको कथन

लोकतन्त्र सुदृढ भइ संविधान कार्यान्वयनमा सहज हुने गृहमन्त्री बालकृष्ण खाणको कथन

वि.सं.२०७८ मंसिर १२ आइतवार ०२:३६

काठमाडौं । मंसिर १२ गते नेपाली कांग्रेस बलियो भएमा मात्र...

जनताको सहयोग र सहभागिता विना विकास निर्माण हुन सक्दैन –अर्थमन्त्री शर्मा

जनताको सहयोग र सहभागिता विना विकास निर्माण हुन सक्दैन –अर्थमन्त्री शर्मा

वि.सं.२०७८ मंसिर १२ आइतवार ०२:३१

काठमाडौं । मंसिर १२ गते अर्थमन्त्री जनार्दन शर्माले जनताको सहयोग...

ओलीलाई बाबुराम भट्टराईले दिए स्टालिन र हिटलरको संज्ञा

ओलीलाई बाबुराम भट्टराईले दिए स्टालिन र हिटलरको संज्ञा

वि.सं.२०७८ मंसिर १२ आइतवार ०२:२४

काठमाडौं । मंसिर १२ गते जनता समाजवादी पार्टी (जसपा) नेपालका...

सीमा नाकामा कडाइ तथा अन्तर्राष्ट्रिय उडानबारे निर्णय गर्न आज बिहान सीसीएमसीसीको बैठक बस्दै

सीमा नाकामा कडाइ तथा अन्तर्राष्ट्रिय उडानबारे निर्णय गर्न आज बिहान सीसीएमसीसीको बैठक बस्दै

वि.सं.२०७८ मंसिर १२ आइतवार ०२:०६

काठमाडौं । मंसिर १२ गते आज बिहान सीमा नाकामा कडाइ...

नयाँ भेरियन्टले पुनः महामारीको रूप लिन सक्ने डब्लुएचओको संकेत

नयाँ भेरियन्टले पुनः महामारीको रूप लिन सक्ने डब्लुएचओको संकेत

वि.सं.२०७८ मंसिर १२ आइतवार ०१:४९

काठमाडौं । मंसिर १२ गते कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ युरोप...