नेप्से प्रि ओपन सेसनमा २.३६ अंक बढ्यो

वि.सं.२०७८ फागुन ३ मंगलवार

काठमान्डौ । आज मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे २ अंक बढेको छ । हिजो सोमबार ०.०८ अंक बढेर २७००.९८ विन्दुमा पुगेको नेप्से आजको सो सेसनमा २.३६ अंक बढेर २७०३.३५ विन्दुमा पुगेको हो ।
मंगलबार प्रि ओपन सेसनमा ११ कम्पनीको १६ लाख ४४ हजार ९९५ रुपैयाँ बराबरको २ हजार ९६५ कित्ता सेयर खरिदबिक्री भएको छ ।
प्रकाशित समय : ०५:३२ बजे