back

हुम्लामा एक हजार बढी विद्यार्थी एसईई परीक्षामा सामेल

काठमाडौं । बैशाख १० गते
हिमाली जिल्ला हुम्लामा माध्यामिक शिक्षा एसईई परीक्षामा १ हजार बढी विद्यार्थी सहभागी भएका छन् ।देशैभर सन्चालन भएको माध्यामिक शिक्षा ९एसइई० परीक्षाको पहिलो दिन हुम्लाका छ वटै परिक्षा केन्द्रहरु बाट १ सय १ कोर्ड नम्वरको अनिवार्य अंग्रेजी विषयको परीक्षा सन्चालन भएको हो ।शुक्रबार विहान ८ बजेदेखि सन्चालन भएको परीक्षाका लागि एक हजार एक सय चौसठी जना विद्यार्थीहरुले फोर्म भरेको भए पनि एक हजार असी जना मात्रै परीक्षामा सामेल भएको शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख तिलक भटराईले बताए ।

जिल्लाका छ वटा परीक्षा केन्द्र मध्ये सिमकोटमा रहेको बालमन्दिर माविमा नियमित तर्फका एक सय छात्रा एक सय उनाातिस छात्र, ग्रडविृद्धि तर्फ दुइजना छात्रा एक जना छात्र रहेका छन् भने सिमकोटकै अर्को विद्लयालय मानसरोवर मावि परीक्षा केन्द्रमा नियमित तर्फ एक सय एक छात्रा अन्ठानब्बे जना छात्र, ग्रेडवद्धि तर्फ दुईजना छात्र र दुईजना छात्रा, हिमज्योति मावि सर्केगाड परीक्षा केन्द्रमा नियमित तर्फ एक सय त्याइस जना छात्रा एक सय पचास जना छात्र, ग्रेडवृद्धि तर्फ दुई जना छात्राले सहभागिता जनाएका थिए ।

त्यस्तै सुर्योदय मावि श्रीनगर परीक्षा केन्द्रमा नियमित तर्फका ६९ जना छात्रा ५० जना छात्रहरु प्रिक्षामा सामेल भएका हन् । त्यसै गरि मदानादेव मावि ताँजकोट परिक्षा केन्द्रमा नियमित तर्फ ८२ जना छात्रा १ सय जना छात्रा, ग्रेडवृद्धि तर्फ दुईजना छात्र एकजना छात्रा रहेका छन भने कोटमावि रोडिकोट सर्केगाड परीक्षा केन्द्रमा नियमित तर्फ ६८ जना छात्रा ६३ जना छात्र र ग्रेडवृद्धि तर्फ एकजना छात्रले परीक्षा दिएका हुन् ।

त्यस्तै नियमित तर्फका ५ सय ४३ छात्रा ५ सय ९० जना छात्रहरूले परीक्षा फोम भरेका थिए भने ग्रेडवृद्धि ९आंसिक० का लागि छजना छात्रा र सात जना छात्र पनि उक्त परिक्षामा सामेल भएका छन् । पहिलो दिन सन्चालन भएको अग्रेजि विषयको परीक्षामा हुम्लाका छवटै परीक्षा केन्द्रहरुमा नियमित तर्फ २६ जना छात्रा ३१ जना छात्र र ग्रेड वृद्धि तर्फ चारजना छात्रा सातजना छात्रहरुले अनुपस्थित जनाएका थिए ।

शुक्रबारदेखि छवटै परिक्षा केन्द्रमा शान्तपूर्वक परीक्षा सन्चालन भएको प्रमुख भटराईको भनाइ छ । गत दुई वर्षदेखि कोभिड १९ का कारण परिक्षा दिन नपाएका विद्यार्थीहरुले यो वर्ष भने प्रत्यक्ष रुपमा परीक्षा केन्द्रमा सहभागिता जनाएर परीक्षा दिन पाएका छन् ।

 


गठबन्धन प्रदेश र सङ्‍घीय संसद्को निर्वाचनसम्म जान्छ –कांग्रेस वरिष्ठ नेता पौडेल

गठबन्धन प्रदेश र सङ्‍घीय संसद्को निर्वाचनसम्म जान्छ –कांग्रेस वरिष्ठ नेता पौडेल

वि.सं.२०७९ जेठ ९ सोमवार ०९:३८

काठमाडौं । जेठ ९ गते कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले...

कोन्ज्योसोममा वृद्धवृद्धा, असहाय, अशक्त र सुत्केरीलाई नि.शुल्क एम्बुलेन्स सेवा

कोन्ज्योसोममा वृद्धवृद्धा, असहाय, अशक्त र सुत्केरीलाई नि.शुल्क एम्बुलेन्स सेवा

वि.सं.२०७९ जेठ ९ सोमवार ०८:३५

काठमाडौं । जेठ ९ गते ललितपुरको कोञ्ज्योसोम गाउँपालिकाको अध्यक्ष पदमा...

काठमाडौंमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा प्रदर्शन

काठमाडौंमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा प्रदर्शन

वि.सं.२०७९ जेठ ९ सोमवार ०८:१६

काठमाडौं । जेठ ९ गते काठमाडौंमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा...

बाराका १५ पालिकामा मतगणना सकियो, कसले कहाँ जिते ?

बाराका १५ पालिकामा मतगणना सकियो, कसले कहाँ जिते ?

वि.सं.२०७९ जेठ ९ सोमवार ०८:०२

काठमाडौं । जेठ ९ गते १६ वटा स्थानीय तह रहेको...

जिल्ला समन्वय समिति मुगुमा कांग्रेसको एकल बहुमत

जिल्ला समन्वय समिति मुगुमा कांग्रेसको एकल बहुमत

वि.सं.२०७९ जेठ ९ सोमवार ०७:५३

काठमाडौं । जेठ ९ गते जिल्ला समन्वय समिति गठनका लागि...

रौतहटका दुई नगर पालिका प्रमुखमा महिला निर्वाचित

रौतहटका दुई नगर पालिका प्रमुखमा महिला निर्वाचित

वि.सं.२०७९ जेठ ९ सोमवार ०७:११

काठमाडौं । जेठ ९ गते स्थानीय तह निर्वाचन २०७९ मा...