back

सम्सी गाउँपालिकामा प्रारम्भिक चरणमा जसपाको अग्रता

काठमाडौं । बैशाख ३१ गते
सम्सी गाउँपालिका मतगणना सुरु भएको छ । पहिलो चरणमा ६ सय मत गन्दा १० मत बदर भएको जिल्ला निर्वाचन कार्यालय महोत्तरीले जनाएको छ ।अहिलेसम्मको पारम्भिक नतिजाअनुसार नेकपा एमालेका उम्मेदवार फारूक शेख ३०, नेपाली कांग्रेसका उम्मेदवार उत्तिमप्रसाद यादवले ८९, माओवादी केन्द्रका उम्मेदवार मोहम्मद सहवाज हैदर १३, जसपाका उम्मेदवार रामनाथ यादव १५७, लोसपाका उम्मेदवार शेख अनवारुल हक ८९ र जनमतका उम्मेदवार राजकिशोर चौधरीले अध्यक्षको लागि ९० मत प्राप्त गरेका छन् ।

त्यस्तै, उपाध्यक्ष पदको लागि नेकपा एमाले मिनाक्षी कुमारीले २९, नेपाली कांग्रेसकी उर्मिला देवी साहले १९४, माओवादी केन्द्रका अर्चनाकुमारी यादवले आठ जसपाकी अनिता कुमारीले १६५, रामदुलारी देवीले ९० मत, जनमतबाट रितादेवी झाले ७९ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालय महोत्तरीले जनाएको छ ।

वडा अध्यक्षमा नेकपा एमालेबाट संतोषकुमार महतो ३१, नेपाली कांग्रेसबाट बिपिन बिहारी यदुवीर २२०, गौरीशंकर लाल कर्णले पाँच जसपाबाट रामकिशोर यादवले १४५, लोसपाबाट सुजीत राउत कुर्मीले ९० मत प्राप्त गरेका छन् ।


गठबन्धन प्रदेश र सङ्‍घीय संसद्को निर्वाचनसम्म जान्छ –कांग्रेस वरिष्ठ नेता पौडेल

गठबन्धन प्रदेश र सङ्‍घीय संसद्को निर्वाचनसम्म जान्छ –कांग्रेस वरिष्ठ नेता पौडेल

वि.सं.२०७९ जेठ ९ सोमवार ०९:३८

काठमाडौं । जेठ ९ गते कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले...

कोन्ज्योसोममा वृद्धवृद्धा, असहाय, अशक्त र सुत्केरीलाई नि.शुल्क एम्बुलेन्स सेवा

कोन्ज्योसोममा वृद्धवृद्धा, असहाय, अशक्त र सुत्केरीलाई नि.शुल्क एम्बुलेन्स सेवा

वि.सं.२०७९ जेठ ९ सोमवार ०८:३५

काठमाडौं । जेठ ९ गते ललितपुरको कोञ्ज्योसोम गाउँपालिकाको अध्यक्ष पदमा...

काठमाडौंमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा प्रदर्शन

काठमाडौंमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा प्रदर्शन

वि.सं.२०७९ जेठ ९ सोमवार ०८:१६

काठमाडौं । जेठ ९ गते काठमाडौंमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा...

बाराका १५ पालिकामा मतगणना सकियो, कसले कहाँ जिते ?

बाराका १५ पालिकामा मतगणना सकियो, कसले कहाँ जिते ?

वि.सं.२०७९ जेठ ९ सोमवार ०८:०२

काठमाडौं । जेठ ९ गते १६ वटा स्थानीय तह रहेको...

जिल्ला समन्वय समिति मुगुमा कांग्रेसको एकल बहुमत

जिल्ला समन्वय समिति मुगुमा कांग्रेसको एकल बहुमत

वि.सं.२०७९ जेठ ९ सोमवार ०७:५३

काठमाडौं । जेठ ९ गते जिल्ला समन्वय समिति गठनका लागि...

रौतहटका दुई नगर पालिका प्रमुखमा महिला निर्वाचित

रौतहटका दुई नगर पालिका प्रमुखमा महिला निर्वाचित

वि.सं.२०७९ जेठ ९ सोमवार ०७:११

काठमाडौं । जेठ ९ गते स्थानीय तह निर्वाचन २०७९ मा...