इलामको सन्दकपुर गाउँपालिका–१ को अध्यक्षमा एमालेका राई निर्वाचित

वि.सं.२०७९ वैशाख ३१ शनिवार

काठमाडौं । बैशाख ३१ गते
इलामको सन्दकपुर गाउँपालिका–१ मा पनि नेकपा एमालेको प्यानल लै विजयी भएको छ । वडाअध्यक्षमा रहरकुमार राई निर्वाचित भएका हुन् ।
खुला सदस्यमा तोरण मुखिया र चेतबहादुर राई निर्वाचित भएका छन् ।त्यस्तै दलित महिला सदस्यमा दिलमाया कमिनी र महिला सदस्यमा विनु राई निर्वाचित भएका छन् ।
प्रकाशित समय : ०८:२२ बजे