गायब भएको टुकुचा खोला भेटियो

वि.सं.२०७९ भदौ ३१ शुक्रवार

काठमान्डौ । काठमाडौ महानगरले गायब भएको हात्तिसार क्षेत्रमा टुकुचा खोला खोज्ने अभियानलाई औपचारिकता दिएको छ । महानगरको टोलीले जय नेपाल हलको पार्किङ् एवं कम्पाउन्ड खोतलेर खोला खोज्ने आभियानको थालनी गरेको हो ।
काठमाडौ महानगरले गायब भएको हात्तिसार क्षेत्रमा टुकुचा खोला खोज्ने अभियानलाई औपचारिकता दिएको छ । महानगरको टोलीले जय नेपाल हलको पार्किङ् एवं कम्पाउन्ड खोतलेर खोला खोज्ने आभियानको थालनी गरेको हो ।
एक महिनादेखि अवैध संरचना भत्काउन लागेको महानगरको ध्यान अब टुकुचा खोज्नतर्फ गएको छ । खोलामाथि संरचना निर्माण भएको सूचना प्राप्त भएको आधारमा विहिबार उत्खनन गर्ने क्रममा नक्साअनुसार मार्किङका आधारमा डोजर चलाउँदा जय नेपाल हल परिसरमा टुकुचा खोला भेटिएको हो ।
प्रकाशित समय : ०६:१४ बजे