back

सोनाम ल्होछार अवसरमा शुभकामना आदान–प्रदान तथा साँस्कृतिक कार्यक्रमको आयोजना

काठमाडौं पुस ३० गते । नेपालीहरुको राष्ट्रिय पर्व तथा तामाङहरुको महान चाड मञ्जुश्री संम्बत २८५९ (ह्योई) तावार ल्हो बिरालो बर्गको शुभ अवसरमा दोहा कतारमा सोनाम ल्होछार शुभकामना आदान–प्रदान तथा साँस्कृतिक कार्यक्रमको आयोजना गरिने भएको छ । उक्त कार्यक्रमको आयोजना नेपाल प्रवासी तामाङ समाज कतारले गर्न लागेको हो । कार्यक्रर्म २७ जनवरी २०२३ शुक्रबार बिहान १० बजे बजेबाट कतारस्थित अम्वाज क्याम्प २ मिसाइदमा शुरु हुने छ । त्यस्तै कार्यक्रम स्थल सम्म निशुल्क आवातजावत र निशुल्क खानाको ब्यबस्था गरिएको छ।

कार्यक्रममा नेपालबाट आमन्त्रित अतिथि कलाकार चर्चित सेलो गायक तथा संगितकार श्री बैरागी मोक्तान (सुजन) , म्हेन्दोमाया गायिका तथा श्री सबिना तामाङ, र स्थानिय कलाकारहरुको बेजोड प्रस्तुति रहने छ । दोहा कतारमा कार्यरत तामाङ तथा गैर तामाङ दाजु भाइ तथा दिदिबहिनीहरुमा उपस्थित हुनको लागि नेपाल प्रवासी तामाङ समाज कतारले आग्रह गरेको छ ।

बेजोड सांस्कृतिक प्रस्तुतिहरु,तामाङ तथा अन्य खानाको परिकारहरु,तामाङ घोइलो स्टल,तामाङ किताबहरुको स्टल,हस्तकलाहरुको सामग्री स्टल
महोत्सवको मुख्य आकर्षकहरु रहेका छन् ।


कांग्रेस प्रतिपक्षमै बसेर सरकारलाई खबरदारी गर्छ–शेखर कोइराला

कांग्रेस प्रतिपक्षमै बसेर सरकारलाई खबरदारी गर्छ–शेखर कोइराला

वि.सं.२०७९ माघ २३ सोमवार ११:०१

काठमाडौं, माघ २३ गते । काङ्ग्रेस सरकारमा सहभागी नहुने नेपाली...

प्रधानमन्त्री दाहाललाई थप दुई मन्त्रालयको कार्यभार

प्रधानमन्त्री दाहाललाई थप दुई मन्त्रालयको कार्यभार

वि.सं.२०७९ माघ २३ सोमवार १०:२१

काठमाडौं, माघ २३ गते ।राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टीका...

प्राथमिकताका आधारमा सञ्चारसम्बन्धी कानुनलाई मूर्तरूप दिइने छ–मन्त्री शर्मा

प्राथमिकताका आधारमा सञ्चारसम्बन्धी कानुनलाई मूर्तरूप दिइने छ–मन्त्री शर्मा

वि.सं.२०७९ माघ २३ सोमवार ०९:५४

काठमाडौं, माघ २३ गते ।सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा...

गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच अभिवृद्धि गर्न सरकार लागिपरेको छ –स्वास्थ्यमन्त्री गिरी

गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच अभिवृद्धि गर्न सरकार लागिपरेको छ –स्वास्थ्यमन्त्री गिरी

वि.सं.२०७९ माघ २३ सोमवार ०९:३६

काठमाडौं, माघ २३ गते । सबै नागरिकमा गुणस्तरीय स्वास्थ्य सेवाको...

राष्ट्रियसभाको आजको बैठकबाट तीन विधेयक पारित

राष्ट्रियसभाको आजको बैठकबाट तीन विधेयक पारित

वि.सं.२०७९ माघ २३ सोमवार ०९:११

काठमाडौं, माघ २३ गते । राष्ट्रियसभाको आजको बैठकले ‘अनुगमन तथा...

टर्कीमा भूकम्पः प्रधानमन्त्रीद्वारा दुःख व्यक्त, नेपाली सुरक्षित रहेको एनआरएनएद्वारा जानकारी

टर्कीमा भूकम्पः प्रधानमन्त्रीद्वारा दुःख व्यक्त, नेपाली सुरक्षित रहेको एनआरएनएद्वारा जानकारी

वि.सं.२०७९ माघ २३ सोमवार ०८:००

काठमाडौं, माघ २३ गते । टर्कीमा आएको भूकम्पमा परी दर्जनौँ...