back

प्रायोजितरूपमा एमालेलाई विभाजित गर्नेहरूले औचित्य पुष्टि गर्न सक्दैनन्– प्रदीप ज्ञवाली

काठमाडौं माघ ११ गते । माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीलाई लक्षित गर्दै प्रायोजित ढंगले एमालेलाई विभाजित गरेको नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले आरोप लगाएका छन् ।एमाले स्कूल विभागको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमालेले कैयौंपटक विभाजनको मार खेप्नुपरेको बताएका हुन ।

उनले पार्टी संकटविरुद्ध पाँचदलीय गठबन्धन, अदालत, देशभित्र र देशबाहिरका विभिन्न शक्तिकेन्द्र लागेर एमालेविहीन राज्य बनाउने मिसनको बेलामा एमालेमा प्रवेश गर्नेहरूप्रति ज्ञवालीले आभार व्यक्त गरेका छन् । उनले कम्युनिष्ट भनेर कांग्रेस पहिलो पार्टी हुँदा खुसी मनाउनेहरूप्रति कटाक्ष गरेका छन् ।

उनले भने, ‘कतिपय साथीहरू यहाँबाट पलायन पनि भएका छन् । कम्युनिष्ट आन्दोलन र समाजका राम्रा पक्षहरूलाई समेट्दै देशको मुख्य शक्तिको रूपमा निर्माण भएको छ । कतिपयले विभाजनको बाटोले कहीँ पुर्‍याउँदैन । विभाजनको औचित्य पुष्टि गर्न सकिँदैन । त्यसकारण फर्केर आफ्नो घरलाई बलियो बनाउनुपर्छ पार्टी निर्माणमा फर्किएका छन् ।’

 

 


कांग्रेस प्रतिपक्षमै बसेर सरकारलाई खबरदारी गर्छ–शेखर कोइराला

कांग्रेस प्रतिपक्षमै बसेर सरकारलाई खबरदारी गर्छ–शेखर कोइराला

वि.सं.२०७९ माघ २३ सोमवार ११:०१

काठमाडौं, माघ २३ गते । काङ्ग्रेस सरकारमा सहभागी नहुने नेपाली...

प्रधानमन्त्री दाहाललाई थप दुई मन्त्रालयको कार्यभार

प्रधानमन्त्री दाहाललाई थप दुई मन्त्रालयको कार्यभार

वि.सं.२०७९ माघ २३ सोमवार १०:२१

काठमाडौं, माघ २३ गते ।राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टीका...

प्राथमिकताका आधारमा सञ्चारसम्बन्धी कानुनलाई मूर्तरूप दिइने छ–मन्त्री शर्मा

प्राथमिकताका आधारमा सञ्चारसम्बन्धी कानुनलाई मूर्तरूप दिइने छ–मन्त्री शर्मा

वि.सं.२०७९ माघ २३ सोमवार ०९:५४

काठमाडौं, माघ २३ गते ।सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा...

गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच अभिवृद्धि गर्न सरकार लागिपरेको छ –स्वास्थ्यमन्त्री गिरी

गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच अभिवृद्धि गर्न सरकार लागिपरेको छ –स्वास्थ्यमन्त्री गिरी

वि.सं.२०७९ माघ २३ सोमवार ०९:३६

काठमाडौं, माघ २३ गते । सबै नागरिकमा गुणस्तरीय स्वास्थ्य सेवाको...

राष्ट्रियसभाको आजको बैठकबाट तीन विधेयक पारित

राष्ट्रियसभाको आजको बैठकबाट तीन विधेयक पारित

वि.सं.२०७९ माघ २३ सोमवार ०९:११

काठमाडौं, माघ २३ गते । राष्ट्रियसभाको आजको बैठकले ‘अनुगमन तथा...

टर्कीमा भूकम्पः प्रधानमन्त्रीद्वारा दुःख व्यक्त, नेपाली सुरक्षित रहेको एनआरएनएद्वारा जानकारी

टर्कीमा भूकम्पः प्रधानमन्त्रीद्वारा दुःख व्यक्त, नेपाली सुरक्षित रहेको एनआरएनएद्वारा जानकारी

वि.सं.२०७९ माघ २३ सोमवार ०८:००

काठमाडौं, माघ २३ गते । टर्कीमा आएको भूकम्पमा परी दर्जनौँ...