back

हरियो धनियाँ सेवन गर्नुका ८ अचुक फाईदाहरु, एक पटक अवस्य पढ्नुहोला

काठमाडौं, चैत ६ गते । हरियो धनियाँ हरेक मौसममा र प्रत्येक घरको भान्सामा सजिलै भान्सामा पाईने सामान्य तरकारी वा मसला हो । हहिरो धनियाँलाई दाल, विभिन्न प्रकारका तरकारी र अचारमा मिसाएर खान मानिसहरु निकै रुचाउँछन् अझै भन्ननुपर्दा अहिरो भनियाको स्वाद मन नपराउने मान्छे विरलै होलान् । यो सबै प्रकारका खानामा मिसाएर खान सकिने मिसाजिलो मसला हो । हरियो धनियाँ स्वाद र सुगन्धको लागि भान्सामा प्रयाृग गरिन्छ जसले तरकारीलाई स्वादिलो र वास्नादार बनाउँछ ।

हरियो धनियाँ भान्सलाई सुगन्धित मात्र बनाउने होइन यसबाट अन्य धेरै खालका फाइदा पनि छन् । हरियो धनियामा भिटामिन सी, भिटामिन के, खनिज पदार्थ र प्रोटिन जस्ता पोषक तत्वहरु पाइने हुँदा यो स्वादका लागि भन्दा पनि औषधिका लागि निकै महत्वपूर्ण सावित हुन्छ । हरियो भनियाँ मानव शरिरका लागि निकै उपयोगी मानिन्छ ।हरियो धनियाँलाई स्वादका लागि मात्र नभएर औषधिका रुपमा पनि प्रयोग गर्न सकिन्छ । हरियो धनियाँ सेवन गर्नुका फाईदाहरु यसप्रकार छन् ।

१.दैनिक रुपमा हरियो धनियाको सेवन गर्नाले रगतलाई शुद्धीकरण गर्न सहयोग गर्छ ।

२.मिश्री र हरियो धनियाँको पात मिसाएर सेवन गर्नाले श्वासप्रश्वास सम्बन्धी र निन्द्रा नलाग्ने समस्याबाट छुटकारा पाउन सकिन्छ ।

३. हरियो धनियाँ खाँदा अरुचिका समस्या भएकाहरुलाई निकै फाइदा हुन्छ । त्यसका लागी चटनी वा तरकारीमा धनियाँ मिसाएर खाँदा फाइदा हुन्छ ।

४.हरियो धनियाँमा भिटामिन ए को मात्रा प्रर्याप्त हुने भएकाले यसको नियमित सेवनले आँखाको रोशनी बढ्छ ।

५.शारिरीक रुपमा कमजोर भएको बेला धनियाँको जुस पिउनुस् निकै फाइदाजनक हुन्छ ।

६.हरियो धनियाको प्रयोगले पाचन प्रकृयामा समेत प्रभाव पार्छ । पेटमा रहेका किटाणुलाई पनि धनियाले मार्छ ।

७.आधा गिरास तातो मानीमा दुई चम्चा धनियाको रस मिसाएर खाँदा पेट सम्बन्धी समस्याको लागि एकदमै उपयोगी हुन्छ ।

८.नियमित रुपमा हरियो धनियाँ सेवन गर्नाले कपाल झर्ने सम्यया पनि कम हुन्छ ।

 


लुम्बिनी विकास बैंकको ऋणपत्रमा आवेदन दिने अन्तिम दिन आज

लुम्बिनी विकास बैंकको ऋणपत्रमा आवेदन दिने अन्तिम दिन आज

वि.सं.२०८० जेठ २५ बिहीवार ०४:४३

काठमाडौ, २५ जेष्ठ । लुम्बिनी विकास बैंकको ऋणपत्रमा आवेदन दिने...

नेपाली क्रिकेट टिमले आज स्कटल्याण्डसँग अभ्यास खेल खेल्दै

नेपाली क्रिकेट टिमले आज स्कटल्याण्डसँग अभ्यास खेल खेल्दै

वि.सं.२०८० जेठ २५ बिहीवार ०४:३०

काठमाडौं, २५ जेठ । नेपाली राष्ट्रिय क्रिकेट टिमले आज आफ्नो...

युक्रेनी बाँध भत्किदाँ १८ हजार घर डुबानमा, दोषारोपण गर्दै रुस–युक्रेन

युक्रेनी बाँध भत्किदाँ १८ हजार घर डुबानमा, दोषारोपण गर्दै रुस–युक्रेन

वि.सं.२०८० जेठ २५ बिहीवार ०४:२१

काठमाडौं, २५ जेठ । दक्षिणी युक्रेनमा ठूलो जलविद्युत बाँध काखोभका...

आजको तरकारी तथा फलफूलको मूल्य, खरबुजा प्रतिकेजी ४० रुपैयाँ

आजको तरकारी तथा फलफूलको मूल्य, खरबुजा प्रतिकेजी ४० रुपैयाँ

वि.सं.२०८० जेठ २५ बिहीवार ०४:०९

काठमाडौ, २५ जेष्ठ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास...

यस्तो छ, आजको विदेशी मुद्राको विनिमय दर, युरो १४१ रुपैँया बढी

यस्तो छ, आजको विदेशी मुद्राको विनिमय दर, युरो १४१ रुपैँया बढी

वि.सं.२०८० जेठ २५ बिहीवार ०३:५७

काठमाडौं, २५ जेठ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी...

प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथिको छलफल जारी रहने

प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथिको छलफल जारी रहने

वि.सं.२०८० जेठ २५ बिहीवार ०३:४६

काठमाडौं, २५ जेठ । प्रतिनिधिसभाको बैठकमा बजेटमाथिको छलफल आज पनि...