प्रि–ओपन सेसन नेप्से घट्यो

वि.सं.२०८० वैशाख ५ मंगलवार

काठमाडौं, बैशाख ५ गते । प्रि–ओपन सेसनमा आज सेयर बजार घटेको छ ।नेप्से परिसुचकमा २ अंकले घटेर १९०५.९६ विन्दुमा आएको छ ।यससँगै ५ कम्पनीको २७३ कित्ता सेयर खरिदबिक्री हुँदा ४ लाख ७० हजार ५८ रुपैयाँको कारोबार भएको छ ।
यो सेसनमा कुल ३ कम्पनीमा उकालो लागेको छ भने २ कम्पनी घटेको छ ।यता, १३ उपसुचकहरु मध्ये २ कम्पनीमा वृद्धि भएको र एक कम्पनी घटेको छ । बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन ।
प्रकाशित समय : ०५:२१ बजे