सन्दीप लामिछानेको मुद्दाको पेसी न्यायाधीश नारायणप्रसाद दाहालको इजलासमा

वि.सं.२०८० वैशाख ६ बुधवार

काठमाडौं वैशाख ६ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको रिटको पेसी काठमाडौं जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद दाहालाके एकल इजलासमा तोकिएको छ । इजलासको पहिलो नम्बरमै तोकिएको पेसी तोकिएको छ ।
नाबालिग बलात्कार गरेको आरोपमा सन्दीपविरुद्ध मुद्दा चलाइएको छ । गत २६ चैतमा न्यायाधीश शंकरराज बरालको इजलासले पीडितको स्वास्थ्य परीक्षण गर्ने चिकित्सकलाई झिकाउन आदेश भएको थियो।
प्रकाशित समय : ०६:३० बजे