उपनिर्वाचनः प्रतिनिधिसभामा कांग्रेसको एक सिट घटयो, रास्वपाको बढ्यो

वि.सं.२०८० वैशाख १३ बुधवार

काठमाडौं, बैशाख १३ गते । संघीय संसदमा नेपाली कांग्रेसको एक सिट घटेको छ । गत बैशाख १० गते सम्पन्न उपनिर्वाचनको परिणामले कांग्रेसको एउटा सिट घटेको हो ।
यसअघि बिजयी हासिल गरेको तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले जीत हासिल गरे पछि कांग्रेसको सिट गुमेको हो ।
सो जीतसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संघीय संसदमा एक सिट बढाएको छ । रास्वपाको सिट बढेर २१ पुगेको छ, ८९ वाट १ घटेर ८८ मा सिमित हुन पुगेको छ ।
प्रकाशित समय : ०३:४४ बजे