back

कृषि अर्थतन्त्रलाई व्यावसायीकरण गर्नुभन्दा आत्मानिर्भर बनौं– मदनकुमारी शाह

काठमाडौ, बैशाख १३ गते । राष्ट्रिय सभा सदस्य मदनकुमारी शाह (गरिमा)ले कृषि अर्थतन्त्रलाई व्यवसायीकरण गर्नुभन्दा आत्मा निर्भर बन्नुपर्नेमा जोड दिएकी छन् ।

आज बसेको राष्ट्रिय सभा बैठकमा ‘सुदृढ अर्थतन्त्र निर्माणका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन नीति र योजना निर्माण गरी प्रभावकारी कार्यान्वयन गर्ने’ भन्ने जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस गर्दै उनले भनिन्, हामी भन्छौ निर्वाहमुखी नेपालको कृषि अर्थतन्त्रलाई व्यावसायीकरण गर्ने तर म भन्छु व्यावसायीकरण गर्नभन्दा पहिला आत्मानिर्भर त बनौं । हामी खाद्यान्नमा आत्मा निर्भर बन्न सक्छौ भन्ने मलाइ लाग्छ ।

गत वर्षको तुलनामा यस वर्ष आयात बढिरहेको र निर्यात घटिरहेको जानकारी गराउँदै उनले आयातलाई प्रतिस्थापन गर्न र निर्यात बढाउनुपर्ने बताइन् । यसका लागि साना उद्योगधन्दा कलकारखानाहरुलाइ संरक्षण गर्नुपर्ने र रोजगार सृजना गर्नुपर्ने बताउँदै उनले अन्यथा देशमा रोजगारी सृजना नहुने र जसले गर्दा युवाहरु वैदेशिक रोजगारीमा जानुपर्ने आवस्थाको अन्त्य नहुने बताइन् ।


भारतको नक्सामा लुम्बिनी र कपिलवस्तु समेटिएकोमा अध्यक्ष ओलीको आपत्ति

भारतको नक्सामा लुम्बिनी र कपिलवस्तु समेटिएकोमा अध्यक्ष ओलीको आपत्ति

वि.सं.२०८० जेठ १६ मंगलवार १०:२४

काठमाडौं, १६ जेठ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा...

सन्दीप लामिछानेको न्यायका लागि माइतीघरमा युवाहरुको प्रदर्शन (फोटो फिचर)

सन्दीप लामिछानेको न्यायका लागि माइतीघरमा युवाहरुको प्रदर्शन (फोटो फिचर)

वि.सं.२०८० जेठ १६ मंगलवार १०:०८

काठमाडौं, १६ जेठ । क्रिकेटर सन्दीप लामिछाने न्यायका लागि युवाहरुले...

रातो कितावमा भए पनि कतिपय योजना वक्तव्यमा छुटेका छन्ः अर्थमन्त्री महत

रातो कितावमा भए पनि कतिपय योजना वक्तव्यमा छुटेका छन्ः अर्थमन्त्री महत

वि.सं.२०८० जेठ १६ मंगलवार ०९:४९

काठमाडौं, १६ जेठ । बजेटमा व्यवस्था भएका कतिपय योजना वक्तव्यमा...

पाँचौं संस्करणको ‘सहारा ग्रुप सगरमाथा म्युजिक अवार्ड हुँने

पाँचौं संस्करणको ‘सहारा ग्रुप सगरमाथा म्युजिक अवार्ड हुँने

वि.सं.२०८० जेठ १६ मंगलवार ०९:३९

काठमाडौं, १६ जेठ । पाँचौं संस्करणको ‘सहारा ग्रुप सगरमाथा म्युजिक...

रेशमलाई रिहा गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता

रेशमलाई रिहा गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता

वि.सं.२०८० जेठ १६ मंगलवार ०९:२६

काठमाडौं, १६ जेठ । रेशम चौधरीलाई राष्ट्रपतिबाट आममाफी दिँदै रिहा...

माओवादी केन्द्रको संसदीय दलको बैठक सुरु

माओवादी केन्द्रको संसदीय दलको बैठक सुरु

वि.सं.२०८० जेठ १६ मंगलवार ०९:१६

नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक सुरु भएको छ...