back

गीतकार थापाको ‘पर्खी बस’ मा विजय पुन र मनिषाको रोमान्स

काठमाडौं, २३ बैशाख । गीतकार हिराकाजी थापाको पर्खी बस बोलको गीतको भिडियो सार्वजनिक भएको छ । रमेश सापकोटाको स्वरमा रहेको गीतमा गीतकार थापाको शब्द, बिक्रम थापाको संगीत तथा कुशिल सिंहको एरेन्ज , किशोर थापाको मिक्सिङ तथा मास्टरिङ रहेको छ ।

आफ्नो प्रेमीलाई पर्खी बसेकी प्रेमीकाको त्याग र चोखो मायालाई देखाइएको सार्वजनिक गीतको भिडियोमा मोडलद्वय विजय पुन मगर र मनिषा लामाको अभिनय छ । एक प्रेमील जोडीको चोखो मायाले भरिएको भिडियोको निर्देशन पनि गीतकार थापाले नै गरेका हुन् भने भिडियोको कोरियोग्राफी प्रमोद कुमार भण्डारीले गरेका हुन् ।

जसको छायांकन देव दोर्जे लामाले गरेका हुन् भने भिडियोको सम्पादन र कलरिङ नविन निरौलाले गरेका हुन् । निर्देशक थापाका आधा दर्जन बढी भिडियो रिलिजको क्रममा रहेका छन् ।

भिडियो लिंकःhttps://youtu.be/4WFOYlX01Pg


यस्तो छ, आजको विदेशी मुद्राको विनिमय दर, युरो १४१ रुपैँया बढी

यस्तो छ, आजको विदेशी मुद्राको विनिमय दर, युरो १४१ रुपैँया बढी

वि.सं.२०८० जेठ २५ बिहीवार ०३:५७

काठमाडौं, २५ जेठ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी...

प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथिको छलफल जारी रहने

प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथिको छलफल जारी रहने

वि.सं.२०८० जेठ २५ बिहीवार ०३:४६

काठमाडौं, २५ जेठ । प्रतिनिधिसभाको बैठकमा बजेटमाथिको छलफल आज पनि...

भ्यान खाल्डोमा खस्दा अफगानिस्तानमा २४ जनाको मृत्यु

भ्यान खाल्डोमा खस्दा अफगानिस्तानमा २४ जनाको मृत्यु

वि.सं.२०८० जेठ २५ बिहीवार ०३:४२

काठमाडौं, २५ जेठ । अफगानिस्तानमा भ्यान दुर्घटनामा पर्दा २४ जनाको...

आजको मौसम  :  तराइका भु–भागको तापक्रम नघटने, तीन प्रदेशमा पानी पर्ने

आजको मौसम  :  तराइका भु–भागको तापक्रम नघटने, तीन प्रदेशमा पानी पर्ने

वि.सं.२०८० जेठ २५ बिहीवार ०३:१८

काठमाडौं, २५ जेठ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय...

जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय फिर्ता लिनुपर्छः गगन थापा

जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय फिर्ता लिनुपर्छः गगन थापा

वि.सं.२०८० जेठ २४ बुधवार ०८:३४

काठमाडौं, २४ जेठ । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार...

कम्बोडिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

कम्बोडिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

वि.सं.२०८० जेठ २४ बुधवार ०८:१२

काठमाडौं, २४ जेठ । कम्बोडिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको...