back

मैत्रीपूर्ण बक्सिङ : नेपालको ‘ए’ टिम र भारत पञ्चाबका खेलाडीबीच पोखरामा प्रतिष्पर्धा

काठमाडौं, ६ साउन ।  नेपालका ‘ए’ टिमका महिला तथा पुरुष बक्सिङ्ग खेलाडीहरु र पञ्जाब, भारतका खेलाडीहरुबीच एक दिवसीय मैत्रीपूर्ण प्रतिष्पर्धा पोखरा रंगशालामा सम्पन्न भएको छ । १२ वटा तौल समुहमा सम्पन्न भएका खेलहरुमा पुरुष ५१ किलो तौल समुहका नेपालका रविन थापाले पञ्जाबका सुभम पान्डेलाई २ – १ को आधारमा पराजित गरे ।

५७ किलो तौलमा नेपालका भुपेन्द्र थापामगरले पञ्जाबका विनय रौनिया ३ – ० को आधारमा पराजित गरे ७१ किलो तौल समुहमा पञ्जाबका जशन प्रीतले नेपालका दिपेश लामालाई ३ – ० को युनानिमस डिसिजनमा पराजित गरे ।

यस्तै ८० किलो तौल समुहमा दीपक श्रेष्ठले ३–० को मुस्तफा हनितलाई ३ – ० को आधारमा पराजित गरे भने ९२ किलामा भारतका जगविन्दरले नेपालका रविन नेपाललाई आरएससीको आधारमा पराजित गरे । यता ९२ प्लस किलोमा नेपालका आशिस दुवाडीले भारतका केपी सिंहलाई ३ – ० मा पराजित गरे ।

महिला तर्पm ५० किलो तौल समुहमा शुस्मा तामांगले पञ्जाबकी कोमललाई ३ – ० को युनानिमसको आधारमा पराजित गरिन । ५४ किलोमा नेपालका मिनु गुरुङले पञ्जावकी अरिवालाई २ – १ को स्पिलट डिसिजनमा पराजित गरिन ।

महिला ५७ किलोमा नेपालका चन्द्रकला थापाले ३ – ० को फरकमा पञ्जाबका मनितलाई पराजित गरिन । ६० किलो महिला तर्फ पञ्जाबकी मन्दिप कौरले नेपालकी संगीता सुनारलाई ३–० को अन्तरले पराजित गरिन । ६६ किलो तौलमा पञ्जाबका कोमल प्रीतले २–१को फरकमा नेपालका विनिता थापामगरलाई पराजित गरिन् ।


 ऋणपत्र निष्कासन गर्दै सिटिजन्स बैंक

 ऋणपत्र निष्कासन गर्दै सिटिजन्स बैंक

वि.सं.२०८० असोज ९ मंगलवार ०४:४७

काठमाडौ, ९ असोज । सिटिजन्स बैंकले असोज १७ गतेदेखि ३ अर्ब...

मणीपुरमा इन्टरनेट खुल्ला हुने बितिक्कै दुई विद्यार्थीका शवको तस्विर भाइरल

मणीपुरमा इन्टरनेट खुल्ला हुने बितिक्कै दुई विद्यार्थीका शवको तस्विर भाइरल

वि.सं.२०८० असोज ९ मंगलवार ०४:३६

काठमाडौ, ९ असोज । हिंसा प्रभावित देशको उत्तरपूर्वी राज्य मणिपुरमा...

आजको तरकारी तथा फलफूलकाे मूल्य, घिराैला ५० रूपैयाँ

आजको तरकारी तथा फलफूलकाे मूल्य, घिराैला ५० रूपैयाँ

वि.सं.२०८० असोज ९ मंगलवार ०४:२५

काठमाडौ, ९ असोज । कालिमाटी फलफूल तथा तरकारी बजार विकास...

इन्द्रजात्राका अवसरमा काठमाडौंका केही क्षेत्रमा सवारी आवागमन प्रभावित हुने

इन्द्रजात्राका अवसरमा काठमाडौंका केही क्षेत्रमा सवारी आवागमन प्रभावित हुने

वि.सं.२०८० असोज ९ मंगलवार ०४:२०

काठमाडौ, ९ असोज । काठमाडौं महानगरपालिकाले इन्द्रजात्रामा काठमाडौंका विभिन्न ठाउँको...

 युएईका रमेश श्रेष्ठद्वारा ८ बुँदे प्रतिबद्धतापत्र सहित मध्यपुर्व क्षेत्रीय संयोजकमा उम्नेदवारी

 युएईका रमेश श्रेष्ठद्वारा ८ बुँदे प्रतिबद्धतापत्र सहित मध्यपुर्व क्षेत्रीय संयोजकमा उम्नेदवारी

वि.सं.२०८० असोज ९ मंगलवार ०४:०९

काठमाडौ, ९ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय...

पूर्व प्रधानमन्त्री इमरान खानलाइ अर्को जेलमा सारिने

पूर्व प्रधानमन्त्री इमरान खानलाइ अर्को जेलमा सारिने

वि.सं.२०८० असोज ९ मंगलवार ०४:०१

काठमाडौ, ९ असोज । पाकिस्तानको सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री इमरान...