back

एसियाली खेलकुद क्रिकेटः आज मंगोलियासँग प्रतिस्पर्धा गर्दै नेपाल

काठमाडौं, १० असोज । नेपालले आज मंगोलियासँग क्रिकेट प्रतिस्पर्धा गर्दैछ । १९ औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिता पहिलो खेलमा नेपालले मंगोलियासँग प्रतिस्पर्धा गर्न लागेको हो ।

चीनको हांग्जाउमा रहेको झेजियाङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट मैदानमा सो प्रतिस्पर्धा हुनेछ । सो खेल नेपाली समय अनुसार बिहान ६ः ४५ मा बजेबाट सुरु हुनेछ ।

टि २० आई मान्यता प्राप्त उक्त खेलमा मंगोलियाले भने पहिलो पटक आफ्नो अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेको हो, हालसम्म कुनैपनि अन्तर्राष्ट्रिय क्रिकेट मंगोलियाले खेलेको अनुभव छैन । नेपालले कमजोर मानिएको टिम मंगोलियासँग बिभिन्न रेकर्ड राख्ने अवसर प्राप्त हुनेछ ।


‘सी फूड’ मा ज्योति विकास बैंकका ग्राहकले २७ प्रतिशतसम्म छुट पाउने

‘सी फूड’ मा ज्योति विकास बैंकका ग्राहकले २७ प्रतिशतसम्म छुट पाउने

वि.सं.२०८० मंसिर १६ शनिवार ०३:२१

काठमाडौं । ज्योति विकास बैंकले ग्राहकलाई ‘सी फुड’बाट माछा–मासु लगायतका...

मञ्जुश्री फाइनान्सले गर्यो लाभांश घोषणा

मञ्जुश्री फाइनान्सले गर्यो लाभांश घोषणा

वि.सं.२०८० मंसिर १६ शनिवार ०३:१३

काठमाडौं । मञ्जुश्री फाइनान्सले गत आर्थिक वर्ष २०७९–८० को मुनाफाबाट...

दक्षिण कोरियाले गर्यो जासुसी उपग्रहको सफलतापूर्वक प्रक्षेपण

दक्षिण कोरियाले गर्यो जासुसी उपग्रहको सफलतापूर्वक प्रक्षेपण

वि.सं.२०८० मंसिर १६ शनिवार ०२:५९

काठमाडौं । उत्तर कोरियाको बढ्दो आणविक खतराको बिच दक्षिण कोरियाले...

यस्ता छन् कालो अंगुर खानुका फाईदाहरु

यस्ता छन् कालो अंगुर खानुका फाईदाहरु

वि.सं.२०८० मंसिर १६ शनिवार ०२:५३

काठमाडौं । मानिसलाई बाच्नको लागि अति महत्वपूर्ण तत्व भनेको खाना...

काठमाडौं महानगरपालिकाले माग्यो करारमा कर्मचारी

काठमाडौं महानगरपालिकाले माग्यो करारमा कर्मचारी

वि.सं.२०८० मंसिर १६ शनिवार ०२:२६

काठमाडौं । काठमाडौं महानगरले महानगरभित्रका गरिब घरपरिवार पहिचानका लागि तथ्यांक...

एक दिन लम्बियो हमास इजरायलबीचको युद्द बिराम

एक दिन लम्बियो हमास इजरायलबीचको युद्द बिराम

वि.सं.२०८० मंसिर १४ बिहीवार ०८:५१

काठमाडौं । हमास इजरायल बिचको युद्द बिराम एक दिन लम्बिएको...