back

स्वास्थ्यका लागि जैतुनको तेल खानुका गर्नुका फाईदाहरु

काठमाडौं, १० असोज । तेल भन्‍नेबित्तिकै मानिसको दिमागमा फ्याट बढाउने भनेर सम्झना आउँछ। तर एउटा यस्तो तेल जसले फ्‍याट घटाउन महत्वपूर्ण मानिन्छ, त्‍यतिमात्रै होइन यसले मानिसको दिमागलाई बलियो र स्फूर्त राख्‍न अहम भूमिका खेल्दछ, त्‍यो हो जैतुनको तेल।

साधारणतया जैतुन दुई रङमा उपलब्ध हुन्छ, एउटा कालो, अर्को हरियो। दुवै रङको जैतुनको तेल बेग्लाबेग्लै रुपमा प्रयोगमा आउँनुका साथै निकै लाभदायी हुन्छ। तीमध्‍ये जैतुनलाई भर्जिन, एक्स्ट्रा भर्जिन, पियोर ओलिभ ओयल र लाम्पान्टे ओएल गरी चार भागमा विभाजन गरिएको छ।

त्‍यसमध्‍ये भर्जिन, एक्ट्रा भर्जिन, पियोर ओलिभ ओयल जैतुनको तेललाई मसाज गर्न, खाना पकाउन लागि सर्वोत्कृष्ट मानिन्छ भने लाम्पान्टे ओएल इन्धनको लागि बढी उपयोगी मानिन्छ।

यसको तेलले क्यान्सरका बिरामीलाई क्‍यान्सर घटाउन मद्दत गर्छ भने मुटुको रोगीलाई अचुक औषधिको रुपमा मानिन्छ। यो तेलको नियमित सेवनले मष्तिष्क स्वस्थ बनाउनुका साथै दिमाग तेज बनाउँछ।

यसका साथै मसाज गरेमा शरीरका हड्डीहरु मजबुत बनाउँछ। यसका साथै उच्च रक्तचापका विरामीहरुलाई पनि फाइदा पुर्‍याउँछ। शरीरमा भएको बोसोरमोटोपन घटाउन, कपाल चम्किलो र मुलायम बनाउन जैतुनको तेलले भरपूर सहयोग गर्छ।

सामान्‍य हड्डी मर्किएमा अस्पताल जानुको साटो यो तेल लगाएर मसाज गरेमा मर्किएको अंग निको हुन्छ। यस्तै यौन शक्ति कमजोर भएका मानिसहरुका लागि जैतुनको तेलमा पकाएका परिकारहरु बहुउपयोगी मानिन्छ। यसका लागि १० ग्राम दालचिनी र ३० ग्राम जैतुनको तेलको मिश्रण गराएर शरीरमा मालिस गर्न सकिन्छ।

जैतुनको तेल प्राय युरोपेली मुलुकहरुले बढी प्रयोग गर्ने गर्दछन्। उनीहरुले यसलाई प्राय खाना पकाउनमा प्रयोग गर्ने गर्दछन्। खासगरी इटालियनहरुले जैतुनको तेललाई आफ्नो भान्सामा अनिवार्य नै गरेका हुन्छन्।


काठमाडौं महानगरपालिकाले माग्यो करारमा कर्मचारी

काठमाडौं महानगरपालिकाले माग्यो करारमा कर्मचारी

वि.सं.२०८० मंसिर १६ शनिवार ०२:२६

काठमाडौं । काठमाडौं महानगरले महानगरभित्रका गरिब घरपरिवार पहिचानका लागि तथ्यांक...

एक दिन लम्बियो हमास इजरायलबीचको युद्द बिराम

एक दिन लम्बियो हमास इजरायलबीचको युद्द बिराम

वि.सं.२०८० मंसिर १४ बिहीवार ०८:५१

काठमाडौं । हमास इजरायल बिचको युद्द बिराम एक दिन लम्बिएको...

निजी क्षेत्रको महत्वलाई संविधानले प्राथमिकताका साथ उल्लेख गरेको छ : सभामुख घिमिरे

निजी क्षेत्रको महत्वलाई संविधानले प्राथमिकताका साथ उल्लेख गरेको छ : सभामुख घिमिरे

वि.सं.२०८० मंसिर १४ बिहीवार ०८:४३

काठमाडौं । निजी क्षेत्र मुलुकको आर्थिक विकासको खम्बाका रुपमा रहेको...

शरणार्थी भुटानी प्रकरणमा जवाफी बहस जारी, खाँणलाइ थुनामुक्त गर्न माग

शरणार्थी भुटानी प्रकरणमा जवाफी बहस जारी, खाँणलाइ थुनामुक्त गर्न माग

वि.सं.२०८० मंसिर १४ बिहीवार ०८:३२

काठमाडौं ।नक्कली शरणार्थी भुटानी प्रकरणमा थुनामा रहेका पुर्ब गृह मन्त्री...

हुन्डाई गाडीहरुको ‘अनबिटेबल एक्सचेन्ज’ अफर आजदेखि सुरु

हुन्डाई गाडीहरुको ‘अनबिटेबल एक्सचेन्ज’ अफर आजदेखि सुरु

वि.सं.२०८० मंसिर १४ बिहीवार ०७:५३

काठमाडौं । आजदेखि नेपालमा हुन्डाई गाडीहरुको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल...

लाभांश पारित गर्दै नबिल बैंक, बोलायो साधारणसभा

लाभांश पारित गर्दै नबिल बैंक, बोलायो साधारणसभा

वि.सं.२०८० मंसिर १४ बिहीवार ०७:४४

काठमाडौं ।नबिल बैंकले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीलाई वितरण गर्न...