back

भारतले बनायो मलेरियाविरुद्धको विश्वको दोस्रो खोप, डब्लुएचओद्वारा स्विकृति

काठमाडौं, १६ असोज । भारतको सीरम इन्स्टिच्युटले भनेको छ कि विश्व स्वास्थ्य संगठनले मलेरियाको दोस्रो खोपलाई अनुमोदन गरेको छ, जसले विश्वमा अन्य यस्ता खोपहरूको प्रयोगको लागि मार्ग प्रशस्त गरेको छ।

खोपको ‘प्रि–क्लिनिकल’ र ‘क्लिनिकल’ परीक्षणसँग सम्बन्धित तथ्याङ्कका आधारमा यो स्वीकृति दिइएको र परीक्षणको क्रममा चार देशमा यो खोप निकै प्रभावकारी सावित भएको पनि एसआईआईले जनाएको छ ।

एसआइआइले एक विज्ञप्तिमार्फत बालबालिकालाई मलेरियाबाट बचाउन विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ०ले स्वीकृति प्रदान गरेको यो विश्वको दोस्रो खोप भएको बताएको छ। अक्सफोर्ड युनिभर्सिटी र एसआईआईले ‘नोभाभ्याक्स’ को सहायक प्रविधि प्रयोग गरेर विकास गरेको आर–२१ मैट्रिक्स–एम नामको यो मलेरिया बिरूद्दको खोपको प्रयोगलाई डब्लुएअओले हालै अनुमोदन गरेको हो।

विज्ञप्तिमा भनिएको छ कि पुणे स्थित एसआइआइलाई खोप उत्पादन गर्न इजाजतपत्र दिइएको छ र कम्पनीले वार्षिक १० करोड डोज उत्पादन गर्ने क्षमता हासिल गरिसकेको छ, जुन आगामी दुई वर्षमा दोब्बर हुनेछ। एसआईआईका सीईओ अदार पूनावालाले भने, ‘धेरै लामो समयदेखि मलेरिया रोगले विश्वभरका अरबौं मानिसको जीवनलाई खतरामा पारेको छ, अब यो स्विकृतिसँग करोडौं मानिसहरूको ज्यान जोगाउन सकिनेछ ।’ उनका अनुसार यही कारणले खोपको स्वीकृति मलेरियाविरुद्ध लड्न कोसेढुङ्गा भएको उनले बताए ।

एसआईआईले भन्यो कि डब्लुएचओको स्वीकृति सँगै थप नियामक निकायबाट स्वीकृति लिइने छ । आर–२१ मैट्रिक्स–एम खोपको ब्यापक प्रयोग अर्को वर्षको सुरुबाट ब्यापक हुनेछ। हाल यो खोप घाना, नाइजेरिया र बुर्किना फासोमा प्रयोग भइरहेको छ।


पोर्चुगल पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ

पोर्चुगल पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ

वि.सं.२०८० मंसिर १९ मंगलवार ०२:०५

काठमाडौं । पोर्चुगल पठाईदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले...

ऋतिकको ‘फाइटर’ को ‘फस्ट लुक’, फ्यानले भने, ‘यति ह्यान्डसम कसरी ?

ऋतिकको ‘फाइटर’ को ‘फस्ट लुक’, फ्यानले भने, ‘यति ह्यान्डसम कसरी ?

वि.सं.२०८० मंसिर १९ मंगलवार ०२:००

काठमाडौं । ऋतिक रोशन र दीपिका पादुकोणको सबैभन्दा ठूलो एरियल...

प्यालेस्टाइनी अतिवादी समुह हमासले गर्यो इजरायलतर्फ रकेट प्रहार

प्यालेस्टाइनी अतिवादी समुह हमासले गर्यो इजरायलतर्फ रकेट प्रहार

वि.सं.२०८० मंसिर १९ मंगलवार ०१:५४

काठमाडौं । प्यालेस्टाइनी अतिवादी समुह हमासले इजरायलतर्फ रकेट प्रहार गरेको...

आजको विदेशी मुद्राको विनिमय दर : बढ्यो अमेरिकी डलरको भाउ

आजको विदेशी मुद्राको विनिमय दर : बढ्यो अमेरिकी डलरको भाउ

वि.सं.२०८० मंसिर १९ मंगलवार ०१:४८

काठमाडौं । आजका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय...

नेकपा एसको सचिवालय बैठक आज पनि बस्दै, यस्ता छन् मुख्य एजेन्डा

नेकपा एसको सचिवालय बैठक आज पनि बस्दै, यस्ता छन् मुख्य एजेन्डा

वि.सं.२०८० मंसिर १९ मंगलवार ०१:४४

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक आज पनि...

भूकम्प प्रभावितलाई निर्माण व्यवसायी विकास परिषद्ले गर्यो ३० लाख सहयोग

भूकम्प प्रभावितलाई निर्माण व्यवसायी विकास परिषद्ले गर्यो ३० लाख सहयोग

वि.सं.२०८० मंसिर १९ मंगलवार ०१:३७

काठमाडौं । भूकम्प प्रभावितलाई निर्माण व्यवसायी विकास परिषद्ले ३० लाख...