back

स्वास्थ्य क्षेत्रमा आपतकालीन तयारी बलियो नहुनुमा राज्य पक्षकै कमजोरी छ :  मन्त्री बस्नेत

काठमाडौ । स्वास्थ्य क्षेत्रमा राज्यको कमजोरीको कारण आपतकालीन तयारी बलियो हुन नसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले स्वीकार गरेका छन् । आज काठमाडौंमा आयोजित ‘स्वास्थ्यमा आपतकालीन तयारीलाई बलियो बनाउन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच सहकार्यसम्बन्धी राष्ट्रिय कार्यशाला’मा उनले स्रोत साधनको अभाव र सरकारको कमजोरीको कारण स्वास्थ्य आपलकालिन सेवा क्षेत्रमा सोचे अनुसारको कामहरु गर्न नसकेको बताए ।

स्रोत साधनको कमी कमजोरी हुनुमा उनले सरकारकै कमजोरी रहेको स्वीकार गरे । उनले भने,‘स्रोत र साधनको अभावले राज्य र सरकारको कमी कमजोरीको कारणले भने अनुसार कामहरु गर्न सकिरहेको छैन् ।’

उनले आपतकालिन उद्दार तथा विपद व्यवस्थापनमा न्यून स्रोत साधनको परिचालनमा नेपाली सेना,नेपाल प्रहरी र सशस्त्र प्रहरीले आफ्नो दायित्व पुरा गरिरहेको बताए । उनले स्वास्थ्य क्षेत्रलाई प्रभावकारी रुपमा अगाडि लैनान सम्बन्धित निकायसँगको सहकार्य महत्वपूर्ण हुने भन्दै सबैसँग सहकार्य र समन्वय गरी अगाडि बढ्नेमा जोड दिए । काठमाडौंमा आजबात सुरु भएको उक्त कार्यशाला भोलिसम्म चल्ने छ ।


दीपक मनाङ्गेको ‘कंगारु’मा केदार घिमिरे ‘माग्ने बुढा’

दीपक मनाङ्गेको ‘कंगारु’मा केदार घिमिरे ‘माग्ने बुढा’

वि.सं.२०८० मंसिर १९ मंगलवार ०३:०२

काठमाडौं । कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ले सम्राट बस्नेतको निर्देशनमा...

टिकटक प्रतिबन्धविरुद्धका रिटमा आजदेखि सुनुवाइ हुँदै

टिकटक प्रतिबन्धविरुद्धका रिटमा आजदेखि सुनुवाइ हुँदै

वि.सं.२०८० मंसिर १९ मंगलवार ०२:५६

काठमाडौं । टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय विरुद्ध दायर भएको...

गाजामा इजरायली आक्रमण विस्तार, मृत्यु हुनेको संख्या झण्डै १६ हजार पुग्यो

गाजामा इजरायली आक्रमण विस्तार, मृत्यु हुनेको संख्या झण्डै १६ हजार पुग्यो

वि.सं.२०८० मंसिर १९ मंगलवार ०२:३७

काठमाडौं । दक्षिणी गाजा पट्टीमा इजरायली सेनाले आक्रमण जारी राखेको...

नमस्ते पे मार्फत हवाइ टिकट काट्दा १ सय क्यासब्याक पाइने

नमस्ते पे मार्फत हवाइ टिकट काट्दा १ सय क्यासब्याक पाइने

वि.सं.२०८० मंसिर १९ मंगलवार ०२:२८

काठमाडौं । नमस्ते पे मार्फत हवाइ टिकट खरिद गर्दा १००...

पोर्चुगल पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ

पोर्चुगल पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ

वि.सं.२०८० मंसिर १९ मंगलवार ०२:०५

काठमाडौं । पोर्चुगल पठाईदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले...

ऋतिकको ‘फाइटर’ को ‘फस्ट लुक’, फ्यानले भने, ‘यति ह्यान्डसम कसरी ?

ऋतिकको ‘फाइटर’ को ‘फस्ट लुक’, फ्यानले भने, ‘यति ह्यान्डसम कसरी ?

वि.सं.२०८० मंसिर १९ मंगलवार ०२:००

काठमाडौं । ऋतिक रोशन र दीपिका पादुकोणको सबैभन्दा ठूलो एरियल...