back

अमेरिकन प्रहरीले लखेटेको आप्रावासी चढेको कार अर्को कारसँग ठोक्कियो, ८ को मृत्यु

काठमाडौं । अमेरिकाको टेक्सासमा दुईवटा कार एक आपसमा ठोक्किँदा ८ जनाको मृत्यु भएको छ । सो क्रममा सेतो होन्डा कारमा सवार व्यक्तिहरु पक्राउबाट बचिरहेका तस्करहरुसमेत थिए । सोही क्रममा अर्को कारसँग ठोक्किएर उनीहरुको मृत्यु भयो भने अर्को कारमा रहेका दम्पतीको पनि मृत्यु भयो ।

टेक्सासका प्रहरी अधिकारीहरूले सेतो होन्डा कारका चालकले कागजपत्र विहीन आप्रवासीहरू बोकेर हिडेको जानकारी दिएको छ । उनीहरु मेक्सिकोको सीमाबाट करिब ६० माइल (१०० किलोमिटर) सडकमा प्रहरीबाट भाग्दै थिए। सोही क्रममा ट्रकबाट बच्न खोज्दा अर्को कारसँग ठोक्किएर दुवै कारमा रहेका व्यक्तिको मृत्यु भएको हो ।

टेक्सासको सार्वजनिक सुरक्षा विभागका प्रवक्ताले एएफपीलाई बताए कि सातजना पीडितको घटनास्थलमै मृत्यु भयो भने आठौंको अस्पतालमा मृत्यु भएको थियो । प्रहरीका अनुसार सेतो होन्डा कारमा सवार अधिकांश आप्रवासी होन्डुरसका थिए ।


ब्रम्हास्त्र–२ मा जोडिए रणवीर सिंह

ब्रम्हास्त्र–२ मा जोडिए रणवीर सिंह

वि.सं.२०८० मंसिर २३ शनिवार ०९:२०

काठमाडौं । रणवीर कपूर र आलिया भट्ट स्टारर फिल्म ‘ब्रह्मास्त्रः...

बूढीगण्डकी परियोजना सफल बनाउन पछि हट्नु हुँदैन : अध्यक्ष ओली

बूढीगण्डकी परियोजना सफल बनाउन पछि हट्नु हुँदैन : अध्यक्ष ओली

वि.सं.२०८० मंसिर २३ शनिवार ०८:५०

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजनालाई...

उच्च पहाडी तथा हिमाली भेगमा हिमपात सुरु, बढ्यो चिसो

उच्च पहाडी तथा हिमाली भेगमा हिमपात सुरु, बढ्यो चिसो

वि.सं.२०८० मंसिर २३ शनिवार ०७:४१

काठमाडौं । मौसममा बदली आएसँगै उच्च पहाडी भेगमा हिमपात सुरु...

सुशासनका लाग भ्रष्टाचार नियन्त्रण अनिवार्य सर्त भएको छ : प्रधानमन्त्री दाहाल

सुशासनका लाग भ्रष्टाचार नियन्त्रण अनिवार्य सर्त भएको छ : प्रधानमन्त्री दाहाल

वि.सं.२०८० मंसिर २३ शनिवार ०६:४३

सुशासनका लाग भ्रष्टाचार नियन्त्रण अनिवार्य सर्त भएको छ : प्रधानमन्त्री...

जर्मन वैज्ञानिक बनाए विशेष प्रजातिको गहुँ, अब बर्षमा ६ पटक काटन सकिने

जर्मन वैज्ञानिक बनाए विशेष प्रजातिको गहुँ, अब बर्षमा ६ पटक काटन सकिने

वि.सं.२०८० मंसिर २३ शनिवार ०६:१३

काठमाडौं । गहुँ एक यस्तो अन्न हो, जुन धेरै चीजहरूमा...

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विश्वकै लोकप्रिय नेता

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विश्वकै लोकप्रिय नेता

वि.सं.२०८० मंसिर २३ शनिवार ०५:४१

काठमाडौं । भारतीय प्रधानमन्त्री मोदी देशमा मात्र नभई विश्वभर निकै...