back

च्याट जीपीटीका सीईओ साम अल्टम्यान बर्खास्त

काठमाडौं । च्याट जीपीटीका सीईओ साम अल्टम्यानलाई बर्खास्तीमा परेका छन् । च्याट जीपीटी निर्माता ओपनएआईले शुक्रबार भन्यो कि कम्पनीलाई लाग्छ कि उनी अब माइक्रोसफ्ट ब्याक्ड फर्मको नेतृत्व गर्न सक्षम छैनन्।

एएफपी समाचारका अनुसार चैटजीपीटी करिब एक वर्षअघि ३८ वर्षीय अल्टम्यानले बनाएका थिए। अभूतपूर्व क्षमता भएको आर्टिफिसियल इन्टेलिजेन्स च्याटबट च्याटजीपीटीको विमोचनसँगै उनी प्राविधिक संसारमा सनसनी बनेका थिए । च्याट जीपीटीले केहि सेकेन्डमा काम गर्छ, जसलाई गर्न घण्टा भन्दा बढी समय लाग्दै आएको थियो ।

ओपनएआई बोर्डले एक विज्ञप्तिमा भन्यो, ‘अल्टम्यानलाई बर्खास्त गर्ने निर्णय अत्यन्तै विचारका साथ लिइएको हो। सावधानीपूर्वक विचार गरेपछि बोर्ड यो निष्कर्षमा पुग्यो कि साम ओल्टम्यान आफ्नो कामको बारेमा स्पष्ट थिएनन्, जसले गर्दा उनलाई आफ्नो काम गर्न गाह्रो भयो। जिम्मेवारीहरू बहन गर्ने क्षमतामा बाधा पुगेको थियो। ओपनएआईको नेतृत्व गर्न जारी राख्ने उनको क्षमतामा बोर्डलाई अब विश्वास छैन,’ विज्ञप्तिमा भनिएको छ।


टिकटक प्रतिबन्धविरुद्धका रिटमा आजदेखि सुनुवाइ हुँदै

टिकटक प्रतिबन्धविरुद्धका रिटमा आजदेखि सुनुवाइ हुँदै

वि.सं.२०८० मंसिर १९ मंगलवार ०२:५६

काठमाडौं । टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय विरुद्ध दायर भएको...

गाजामा इजरायली आक्रमण विस्तार, मृत्यु हुनेको संख्या झण्डै १६ हजार पुग्यो

गाजामा इजरायली आक्रमण विस्तार, मृत्यु हुनेको संख्या झण्डै १६ हजार पुग्यो

वि.सं.२०८० मंसिर १९ मंगलवार ०२:३७

काठमाडौं । दक्षिणी गाजा पट्टीमा इजरायली सेनाले आक्रमण जारी राखेको...

नमस्ते पे मार्फत हवाइ टिकट काट्दा १ सय क्यासब्याक पाइने

नमस्ते पे मार्फत हवाइ टिकट काट्दा १ सय क्यासब्याक पाइने

वि.सं.२०८० मंसिर १९ मंगलवार ०२:२८

काठमाडौं । नमस्ते पे मार्फत हवाइ टिकट खरिद गर्दा १००...

पोर्चुगल पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ

पोर्चुगल पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ

वि.सं.२०८० मंसिर १९ मंगलवार ०२:०५

काठमाडौं । पोर्चुगल पठाईदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले...

ऋतिकको ‘फाइटर’ को ‘फस्ट लुक’, फ्यानले भने, ‘यति ह्यान्डसम कसरी ?

ऋतिकको ‘फाइटर’ को ‘फस्ट लुक’, फ्यानले भने, ‘यति ह्यान्डसम कसरी ?

वि.सं.२०८० मंसिर १९ मंगलवार ०२:००

काठमाडौं । ऋतिक रोशन र दीपिका पादुकोणको सबैभन्दा ठूलो एरियल...

प्यालेस्टाइनी अतिवादी समुह हमासले गर्यो इजरायलतर्फ रकेट प्रहार

प्यालेस्टाइनी अतिवादी समुह हमासले गर्यो इजरायलतर्फ रकेट प्रहार

वि.सं.२०८० मंसिर १९ मंगलवार ०१:५४

काठमाडौं । प्यालेस्टाइनी अतिवादी समुह हमासले इजरायलतर्फ रकेट प्रहार गरेको...