प्रदेशका सबै नागरिकलाई खोपको दायरामा ल्याउने लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीको दाबी

वि.सं.२०७८ भदौ १७ बिहीवार

कामाठमाडौं । भदौं १७ गते
प्रदेशका सबै नागरिकलाई खोपको दायरामा ल्याउने लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले दाबी गर्नु भएको छ ।
उहाँले कपिलवस्तुको शिवराज सरकारको पहिलो बैठकले खोपको निर्णय गरेको र नागरिकप्रति उत्तरदायी रहेको बताउनु भएको छ। उहाँले वास्तविक कृषकलाई समेट्नेगरी अनुदानका प्याकेज निर्माण हुने बताउनु भएको छ ।
प्रकाशित समय : ०५:०७ बजे